भारतीय सेनाध्यक्षलाई प्रधान सेनापति होइन, मानार्थ महारथी दर्ज्यानी दिने होः पूर्वउपरथी

काठमाडौं, २० भदौ । नेपाली सेनाका पूर्व उपरथी डा. पूर्णबहादुर सिलवालले नेपाल र भारतबीचको सैन्य सम्बन्ध जति सरकार–सरकार सम्बन्ध मजबुत नदेखिएको बताएका छन् । “नेपाल र भारतको सेना–सेनाबीच कुनै समस्या छैन । ऐतिहासिक सम्बन्ध र खुला सिमानाका कारण नेपालमा भारतको सुरक्षा चासो पनि गहिरो र फराकिलो छ । जनस्तरमा जति घनिष्ट सम्बन्ध छ, सरकार–सरकारबीच त्यति […]