भारतीय स्काभेटर महाकालीमा, वारि र पारिका बासिन्दाबीच ढुंगा हानाहान

धनगढी : दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको छ। आज (मंगलबार) भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ। तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।यसै क्रममा सो क्षेत्रमा नेपाल र भारतका स्थानीयबीच ढुंगा हानाहानसमेत भएको बताइएको छ। भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद शुरु भएको थियो। दार्चुला प्रशासनसँग समन्वय नै नगरी भारतल

सम्बन्धित सामग्री

भारतीयले महाकाली नदीको बहाव नेपालतर्फ फर्काइदिँदा सीमामा तनाब

महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका छन् । नदीको बहाव भारतीय पक्षले नेपालतर्फ फर्काएपछि दुवैतर्फका स्थानीयबीच ढुंगा हानाहान समेत भएको थियो।