‘बागी’लाई साधारण सदस्य समेत नरहने गरी काँग्रेसकाे कारवाही

स्थानीय तह निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध 'बागी' उम्मेदवारी दर्ता गराउने आधा दर्जनभन्दा बढीलाई उम्मेदवारलाई नेपाली काँग्रेस उदयपुरले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । बागीको प्रस्ताव तथा सर्मथक समेतलाई साधारण सदस्य नरहने गरी कारवाही गरेको हो । पार्टीले आइतबार जारी गरेको विज्ञप्तीमा पार्टी केन्द्रीय कार्यालयबाट प्राप्त १६ वैशाखकाे पत्र र जिल्ला पार्टीको १४ वैशाखको विज्ञप्तिअनुसार आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवारी दिनेलाई कारबाही गरिएको उल्लेख छ

सम्बन्धित सामग्री

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटायो

राष्ट्रिय स्वतन्त्र पार्टीे निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उनलाई हटाएको हो ।

अडियो प्रकरण रास्वपा सांसद श्रेष्ठको साधारण सदस्य समेत खारेज गर्ने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ। पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए। पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै…

कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

१० असार, धनगढी । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने […]

रञ्जु दर्शनाद्वारा साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको

महन्थ ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन

उपेन्द्र यादवले पार्टीबाट निकालेको लगत्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रलाई यादवलाई निकालेको छ। ठाकुरले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए। ‘उपेन्द्र जीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गर्ने निर्णय गरेका छौ’ झाले भने,‘केही बेरमा औपचारिक निर्णय बाहिर आउँछ।’

नेपाल र खनालसहित ११ नेता पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित

नेकपा एमालेले वरिष्ठ नेतामाधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ।

कांग्रेसले कारबाही गर्यो सांसदलाई, साधारण सदस्य समेत नरहने गरी निष्काषित

काठमाडौं । स्थानीय तह निर्वाचनमा अन्र्तघात गरेको भन्दै नेपाली कांग्रेस रुकुमले सांसद मिठु मल्ल सहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी निश्काषन गरेको...