महन्थ पक्षले उपेन्द्रलाई पनि गर्‍यो कारवाही, साधारण सदस्य समेत नरहने गरी निस्कासन

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पनि पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको नेता सुरेन्द्र झाले लोकान्तरलाई जानकारी दिए ।महन्थले उपेन्द्रलाई कारवाही सम्बन्धी जानकारी निर्वाचन आयोगलाई पनि गराइसकेका छन् ।यसअघि आजै उ...

सम्बन्धित सामग्री

एमालेले गर्‍यो चार जना सदस्यलाई कारबाही

काठमाडौँ । पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै नेकपा एमाले सिद्धार्थनगर नगर कमिटी रुपन्देहीले चार जना पार्टी सदस्यलाई कारबाही गरेको छ। शुक्रबार बसेको नगर कमिटीको पूर्ण बैठकले पार्टीका गतिविधिविरुद्ध लागेको भन्दै पूर्व नगरसचिव नारायणप्रसाद भण्डारीसहित रामचन्द्र रेग्मी, कृष्ण गुरुङ र रोशन थापालाई कारबाही गरेको हो। सिद्धार्थनगरका नगर अध्यक्ष चक्रबहादुर थापाले चारै जनालाई साधारण सदस्य समेत नरहने गरी […] The post एमालेले गर्‍यो चार जना सदस्यलाई कारबाही appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेसले गर्यो ७४ जना बागी उम्मेदवारलाई पाँच वर्षका लागि कारबाही

नेपाली कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको छ । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको हाे ।आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ मा नेप

एमाले सुदूरपश्चिमले गर्‍यो बागी उम्मेदवारलाई कारबाही

कैलाली : नेकपा एमालेले सुदूरपश्चिममा बागी बनेका उम्मेदवारहरुलाई कारबाही गरेको छ। पार्टीले आधिकारिक टिकट दिएका उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएकालाई एमालेले निष्कासन गरेको हो। सुदूरपश्चिम प्रदेश कमिटी सदस्यद्वय टेकबहादुर हमाल र खेम सुवेदी सहित पाँच जना नेतालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको प्रदेश कमिटीले विज्ञप्ति मार्फत जानकारी दिएको…

चुनावमा असहयोगको आरोप : राप्रपा बझाङले ९ जनालाई कारबाही गर्यो

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गर्ने पार्टी प्रतिनिधिलाई कम्तीमा ५ वर्षका लागि पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ।आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति बझाङका अध्यक्ष धीरजबिक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्थानीय तहको चुनावमा असहयोग गरेको भन्दै पार्टीमा रहेका ९ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको हो।राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी गराउँदै पार्टीका प

एमाले अछामले गर्‍यो बागी उम्मेदवारसहित १४ जनालाई पार्टीबाट निष्कासन

अछाम – स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी खडा भएको भन्दै नेकपा (एमाले) अछामले १४ जनालाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ । साँफेबगर नगरपालिका–६ मा वडाध्यक्षका बागी उम्मदेवार मीनबहादुर बोहरा, सदस्यका उम्मेदवार खड्कराज मुडभरी, धर्म दुवाल, सावित्री कडारा, अप्सरा स्वारलाई पार्टीको साधारण सदस्य नरहनेगरी निष्कासन गरिएको एमाले अछामका सचिव भीमबहादुर रावलद्वार हस्ताक्षरित […]

लुम्बिनी प्रदेश कमिटीका ६ सहित २१ जनालाई एमालेले गर्‍यो कारबाही

१९ वैशाख, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका १५ जना रहेका छन् । पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको कारबाहीमा परेका […]

एमालेसँग तालमेल गर्ने कार्यकर्तालाई माओवादीले गर्‍यो कारबाही

भोजपुर । भोजपुरमा स्थानीय तहको चुनावमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कार्यकर्तालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । एमालेसँग तालमेल नगर्ने केन्द्रीय नीति विपरीत जिल्लाको दुई नगरपालिकाको वडामा तालमेल गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको नेकपा माओवादी केन्द्रको भोजपुरका संयोजक नगेन्द्र भुजेलले बताएका छन् । कारवाहीमा पर्नेहरूमा भोजपुर नगरपालिका नगरपालिका […]

एमालेले गर्यो गाउँपालिका उपाध्यक्षलाई कारवाही

बैतडी : नेकपा एमाले बैतडीले  जिल्लाको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई कारवाही गरेको छ।  एमालेले  चन्दलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो।२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तीमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ।माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचन