काठमाडौं । असार १५ मा दही र चिउरा खाने प्रचलन छ । यो दिन दही धेरै खपत हुने भएकाले अहिले भक्तपुरवासी दही बनाउन व्यस्त छन् । उनीहरु प्रख्यात जुजु धौ बनाउन व्यस्त भएका हुन् ।
अहिले दैनिक बिहान ८ बजेदेखि बेलुकीसम्म दही बनाउने गर्छन् भक्तपुरवासी । यो समयमा दैनिक ४० लिटरदेखि ८ सय लिटरसम्मको दही बनाउने गरेको उनीहरु बता...