काठमाडौं : नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मानले बिहीवार भक्तपुर नगरपालिका पुगेर जुजु धौ बनाउने प्रक्रियाबारे जानकारी लिएका छन्।
नगरपालिका भ्रमणमा पुगेका मान र नगर प्रमुख सुनिल प्रजापतिबिच नगरपालिकामा भएको भेटपछि दक्षिण कोरियाली टोली जुजु धौ बनाउने स्थान भ्रमणमा निस्किएको थियो।
भ्रमणका क्रममा राजदूत मानले स्थानीयसँग जुजु धौ बनाउने तरिका बुझेका…