विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै धर्ना, आन्तरिक उडान बन्द गर्ने चेतावनी

पूर्ण सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध संस्थाहरुले विमानस्थल अगाडि धर्ना दिएका छन् ।

सम्बन्धित सामग्री

आजपनि आन्तरिक उडान प्रभावित

काठमाडौं, पुस २० । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा अवरुद्ध भएको छ । हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि […]

१७ पुसदेखि पोखराको नयाँ विमानस्थलबाट आन्तरिक उडान हुने

१७ पुसदेखि पोखरामा हुने सबै आन्तरिक उडान नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए)बाट हुने भएको छ । देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्ष (१७ पुस)मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्दै...

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

२९ मङ्सिर, काठमाडौं । तराई/मधेसमा बाक्लो हुस्सु/कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु÷कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने […]

खराब माैसमका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।   मौसम केही खुलेसँगै भैरहवामा भने  उडानको तयारी भएको छ । विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् । आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँम...

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

अब आन्तरिक उडान भर्न विवरणसहितको टिकट नै चाहने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरुलाई मोबाइलमा पीएनआर नम्बरमात्र देखाएर या आन्तरिक उडान भर्न निषेध गरेको छ। विमानस्थलले मंगलबार एक सूचना निकाल्दै पीएनआर नम्बरमात्र देखाएर आन्तरिक उडान भर्न नपाउने जानकारी गराएको हो। सूचनाअनुसार यात्रुहरुले प्रिन्टेट टिकट वा पूरा  विवरण उल्लेख गरिएको डिजिटल टिकट देखाएरमात्र विमानस्थल प्रवेश गर्न पाउनेछन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईँका अनुसार पीएनआर नम्बरका […]

मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

काठमाण्डाै - मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु हुन थालेको छ । हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ । मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बत...

प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन् । बुधबार १ सय ३३ वटा उडान तालिका तय भएकोमा ६८ वटा उडानमात्र भएको र बाँकी रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलले जनाएको छ । बुधबार पोखरामा कुनै पनि उडान भएन ।आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले मौसममा आएको बदलीका कारण देशभरको उडान […]

आन्तरिक उडान प्रभावित,यात्रुहरु अलपत्र

काठमाडौं, २ कात्तिक । सोमबारदेखि आएको निरन्तर वर्षाको कारण आन्तरिक उडान प्रभावित भएका छन् । विमानस्थल कार्यालयको अनुसार आज बिहान तय भएका अधिकांश उडान पहाडी भेगमा बाक्लो हुस्सुका कारण रद्द भएका हुन् । तारा एयरको आज ६ उडान रद्द भएका छन् । बलिउड फिल्म ‘उचाई’को सुटिङमा रहेका कलाकारहरुको टिमलाई मनाङ लैजाने तालिका थियो । आज […]

आन्तरिक उडान ह्वात्तै घट्यो

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको असर मुलुकको आन्तरिक हवाई उडानमा देखिएको छ । अघिल्ला दिनको तुलनामा विमानस्थलको आन्तरिक उडान ह्वात्तै घटेको छ । निषेधाज्ञाको दोस्रो दिन आज मात्रै ७७ उडान भएका विमानस्थल कार्यालयले जनाएको छ ।विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीका अनुसार आज कूल ७७ उडान भएका छन् । बुद्ध एयरका ३५, यती एयरलाइन्सका २०, श्री एयरलाइन्सका १२, तारा एयरका चार तथा नेपाल एयरलाइन्सका चार उडान भएका छन् । बिहिबारको तुलनामा यो सङ्ख्या आधाभन्दा कम हो । शनिबार यो सङ्ख्या अझ घट्ने