भारतको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन पीभीआरले ‘कबड्डी ४’ रिलिज गर्ने

काठमाडौं । नेपालसहित विश्वभरको डायस्पोरामा उछाल ल्याएको फिल्म ‘कबड्डी ४’लाई भारतको सबैभन्दा ठूलो र प्रतिष्ठित सिनेमा चेन पीभीआरले देशव्यापी रिलिज गर्ने भएको छ । पीभीआरले रामबाबु गुरुङ निर्देशित फिल्मलाई शुक्रबारदेखि आफ्ना भारतीय आउलेटमा प्रदर्शन गर्न लागेको हो । पीभीआरले आफ्नो अफिसियल वेबसाइटमा ‘कबड्डी ४’ शुक्रबार रिलिज हुन लागेको जानकारी दिएको छ । कुनै नेपाली फिल्म […]