जिरो–कोभिडविरुद्ध चिनियाँ प्रदर्शन र अर्थतन्त्र

चीनको जिरो–कोभिड नीतिविरुद्ध हालै भएको विरोध प्रदर्शन संख्या, तीव्रता र फैलावटका हिसाबले अभूतपूर्व छ । यो प्रदर्शन सन् १९८९ को तियानमेन स्क्वायर प्रदर्शनपछिकै सबैभन्दा ठूलो नागरिक अवज्ञा हो ।उसो त विरोध प्रदर्शनले...

सम्बन्धित सामग्री

माइतीघरमा उद्योगी व्यवसायीको प्रदर्शन

१६ माघ, काठमाडौं । बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्यागी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ […]

अफगानिस्तानले श्रीलंका र बंगलादेशलाई हराउनुको अर्थ

सुपर चारमा पनि यस्तै उत्कृष्ट प्रदर्शन गरे भारत र पाकिस्तान जस्ता शक्ति राष्ट्रलाई पनि अफगानिस्तानले पराजित गर्ने क्षमता राख्छ ।

माग संम्बोधन नभएपछि जनकपुरमा आन्दोलनरत सुकुम्बासीले सडकमै सुतेर प्रदर्शन

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेकी छन्।नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ।नेप्से परिसूचक ५४.५८ अङ्कले बढेको छ।माग संम्बोधन नभएपछि जनकपुरमा आन्दोलनरत सुकुम्बासीले सडकमै सुतेर प्रदर्शन गरेका छन्।ए डिभिजन लिगका लागि बोलाइएको दोस्रो बैठक पुन स्थगित भएको छ।

गभर्नरलाई अवैध भन्दै कार्टुन प्रदर्शन

५ साउन, काठमाडौं । सत्तारुढ दलका विद्यार्थी संगठनले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कार्टुन प्रदर्शन गरेका छन् । नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य रहेका एम अधिकारी भन्ने व्यक्ति गभर्नर महाप्रसाद अधिकारी नै रहेको जिकिर गर्दै उनीहरुले गभर्नरलाई अवैध भनेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनका नेताहरु ब्यानर र कार्टुन […]

गभर्नर अधिकारीकाे राजीनामा माग गर्दै माइतीघरमा कार्टुन प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै आज माइतीघरमा कार्टुन प्रदर्शनसहित विरोध कार्यक्रम आयोजना भएको छ । नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल क्रान्तिकारी र नेकपा एस समर्थित अनेरास्ववियूका विद्यार्थीहरुले संयुक्त रूपमा विरोध प्रदर्शन गर्दै राजीनामा माग गरेका हुन् । नेकपा एमालेको अर्थ तथा वाणिज्य विभागमा सदस्य रहेका एम अधिकारी र गभर्नर […]

बालुवाटारमा गभर्नर अधिकारीविरुद्ध प्रदर्शन (तस्बिरसहित)

काठमाडाैँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बालुवाटारमा प्रदर्शन भएकाे छ। आज आइतबार नेविसंघ र अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध बालुवाटारमा  विराेध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। सो प्रदर्शनकारी घाइते समेत भएका छन्। गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै अधिकारीको नियुक्ति बारे […]

गभर्नर अधिकारीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- अखिल क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै बिहीबार पनि प्रदर्शन गरेको छ । काठमाडौँको प्रदर्शन मार्गमा अखिल क्रान्तिकारीले क्याम्पस जिल्ला समितिले गभर्नर अधिकारी एमाले नेता भएको भन्दै पदबाट बर्खास्त गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको भन्दै अखिल क्रान्तिकारी आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको […]

गर्भनर अधिकारीविरुद्ध अखिल क्रान्तिकारीद्वारा विरोध प्रदर्शन (तस्बिरहरु)

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गर्भनर महाप्रसाद अधिकारीविरुद्ध पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । काठमाडौंका भृकुटीमण्डपको प्रदर्शनीमार्गमा अधिकारीको पुत्ला जलाएर विरोध गरेको हो । सो क्रममा  प्रदर्शनकारीहरूले ‘एमाले पार्टी कार्यकर्ता गर्भनर राजीनामा दे, अर्थतन्त्र तहसनहस पार्ने गर्भनर राजीनामा दे’लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । एमाले अर्थ तथा योजना विभाग सदस्यमा महाप्रसाद अधिकारीको छद्म नाम एम अधिकारी प्रयोग भएको दाबी उनीहरुको छ ।