गण्डकी सरकारमा गडबडी, मुख्यमन्त्रीलाई नै टेर्दैनन् अर्थमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीबीच करबारे तिक्तता बढ्दो छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल करको दर घटाउन चाहन्छन् । तर, अर्थमन्त्री रामजीप्रसाद बरालले चुनावको मुखमा करको दर हेरफेर गर्नु उचित नहुने तर्क गरेपछि मुख्यमन्त्री-अर्थमन्त्रीको सम्बन्ध झनै चिसिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत सवारी, […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकारमा चार जना उपप्रधानमन्त्री

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री बनेका हुन् । वर्तमान सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एकजना उपप्रधानमन्त्री नियुक्त भएका हुन् । एमालेबाट उपप्रधानसहित अर्थमन्त्री […]

नारायणकाजी गृह र विष्णु पौडेल अर्थमन्त्री बन्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृह र नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा श्रेष्ठ उपप्रधानसहित गृह र पौडेल अर्थमन्त्री बन्ने भएका हुन्। श्रेष्ठलाई प्रचण्डले परराष्ट्रमन्त्री बन्न गरेको आग्रह अस्वीकार गरेका थिए। उनले गृह वा अर्थमध्ये एकमा दाबी गरेका थिए। उनीहरूले आजै अपराह्न चारबजे प्रधानमन्त्री प्रचण्डँगै शपथ लिने भएका छन्। पौडेल एमालेको नेतृत्व गर्दै सरकारमा सहभाग

‘गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप’

गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन् ।नेपाल प्रेस युनियन कास्कीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गरे । गण्डकी सरकारले बजेटको बेला सवारी, मालपोतलगायत […]

‘गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप छ’

काठमाडौं : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताएका छन्। नेपाल प्रेस युनियन कास्कीले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले मुख्यमन्त्री र अर्थमन्त्रीबीच बजेट निर्माणमा कुरा नमिल्दा सोचे अनुरुप काम हुन नसकेको समेत स्वीकार गरेका हुन्। गण्डकी सरकारले बजेट निर्माणका वेला सवारी, मालपोतलगायत क्षेत्रमा गरेको कर वृद्धि निर्वाचन मिति घोषणापछि सच्याएको बताए। बजेट न

फेरि विवादमा अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।...

सरकारमा अब प्रधानमन्त्री ओलीसहित चार मन्त्री मात्र

काठमाडौं। सरकारमा अब प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ४ जना मन्त्री मात्र कायम रहने भएका छन्। जसमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लिलानाथ श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङ मात्रै बहाल रहेनछन्।