काठमाडौं, ८ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारमा हरेक वर्ष साधारण खर्च बढिरहेको र यसलाई निर्ममतापूर्वक न्यून गर्नुपर्ने बताएका छन्। शुक्रबार अन्तर सरकारी वित्त परिषद्को छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले हरेक वर्ष साधारण खर्च बढिरहेको र यसलाई निर्ममतापूर्वक न्यून गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘अब हाम्रो अगाडि विकल्प धेरै छैन। एउटा विकल्प केन्द्र सरकारमा […]