रोजाइमा पर्दै चिसापानीगढी

देशभर भएका गढी तथा किल्लाभित्र पर्ने एक हो रामेछापको चिसापानीगढी। नेपाल र अङ्ग्रेज युद्धका बेला नेपालका सेनाले यो चिसापानी गढी प्रशिक्षण गर्ने थलोका रूपमा प्रयोग गरेको स्थानीयवासी बताउँछन्। नेपाल र अङ्ग्रेज युद्धका बेलाको भग्नावशेष र चिनो रहेकाले चिसापानीगढी ऐतिहासिक रूपमा महत्त्वपूर्ण रहेको छ।

सम्बन्धित सामग्री

जसले भ्यूटावर बनाएन, चिसापानीगढी मर्मत गर्‍यो

काठमाडौँ - पुरातात्त्विक महत्त्व बोकेको चिसापानीगढीको संरक्षण कार्य प्राथमिकता साथ गर्न थालिएको छ। मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको ऐतिहासिक चिसापानी गढीको संरक्षण तथा पुनर्निर्माणको काम यतिखेर धमाधम भइरहेको छ। गढी संरक्षण र सम्बर्द्धनका लागि संघीय र प्रदेश सरकारले लगानी गरेर काम गरिरहेका छन् । यो ऐतिहासिक गढीको सं...

सुरु भो चिसापानीगढी संरक्षण तथा पूर्वाधार निर्माण, प्रधानसेनापतिद्वारा शिलान्यास

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढी क्षेत्रको संरक्षण तथा पूर्वाधार निर्माण आयोजनाको शिलान्यास गर्नुभएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भीमफेदी गाउँपालिकाको संयुक्त लगानीमा निर्माण तथा संरक्षण गर्न लागिएको गढी क्षेत्रको उहाँले आज शिलान्यास गर्नुभएको हो । प्रधानसेनापति शर्माले चिसापानीगढी आकर्षक र कलात्मक संरचना निर्माण गर्न लागिएकोमा खुशी व्यक्त …

पहिरोका कारण अवरुद्ध विभिन्न सडक सञ्चालनमा

मकवानपुर । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ […]

आकर्षणको कसीमा गढी पर्यटन

पर्यटनका विभिन्न क्षेत्र छन्, अनेक आयाम उद्घाटित भइरहेका पनि छन् र यस दिशामा बिर्सनै नहुने एक अविस्मरणीय पाटो हो– गढी पर्यटन । गढी पर्यटन आन्तरिक पर्यटकका लागि मात्रै होइन, बाह्य पर्यटकका लागि पनि उत्तिकै महŒवपूर्ण छ । प्रकृतिमा रम्न चाहनेका लागि हिमाल, ताल, जैविक विविधता आदिको प्राचुर्य रहेझैँ ऐतिहासिक, पुराताŒिवक, सामरिक सम्पदा तथा प्राचीन मूल्य–मान्यता र कलाकौशलमा रम्न चाहने वा तिनको अध्ययन, अनुसन्धान गर्न मरिमेट्नेका निम्ति यहाँ अनुपम गढी रहेका छन् । सुरक्षाका निम्ति बनाइएका गढीलाई गढ, किल्ला, दुर्ग, कोट, क्वाथ (नेवारीमा) आदि पनि भनिन्छ । नेपालका प्रायः सबै जिल्लामा गढी रहेका छन् । कतिपय जिल्लामा अनेक गढी छन् । मुलुकभरि ठूला र साना गरी १५ सयभन्दा अधिक गढी रहेको आँकलन छ । सिन्धुलीगढी, हरिहरपुरगढी, पौवागढी, बारागढी, पर्सागढी, अमरसिंहगढी, कोडकटेनीगढी, हलेसीगढी, तोलोवागढी, बुडनामगढी, च्यानामगढी, भोल्टेकोटगढी, छान्नागढी, जोरायलगढी÷चिलगढी, बयलकाँढागढी, चैनपुरगढी, शिवगढी, शिवपुरगढी, समदागढी, सिलगढी, गमगढी, विजयपुरगढी, पलाञ्चोकगढी, जितगढी, रसुवागढी, मकवानपुरगढी, चिसापानीगढी, लिगलिगकोटगढी, काभे्रगढी, दुगुनागढी, उपरदाङगढी, अमरगढी, चौदण्डीगढी, हतुवागढी, उदयपुरगढी, कपनगढी, दैलेखगढी÷कोतगढी, दुल्लुगढीलगायत विभिन्न गढी रहेका छन् । यसैगरी सिमरौन गढ, नारायणगढ, धैबुङकोट, धादिङकोट, रामकोट, फिर्केपकोट, सल्यानकोट, राम्जाकोट, भैरमकोट, बेलकोट, मालकोट, धुवाकोट, नुवाकोट, (स्याङ्जा र अर्घाखाँचीमा पनि नुवाकोट छन्) सिमीकोट, अजमेरकोट, गोर्खाको उपल्लोकोट, पाल्पाको पुरानोकोट, अर्घाकोट, खाँचीकोट, चरीकोट, चौक्वाथ (चारपाटे किल्ला), नगरकोट, कास्कीकोट, ब्युहुँकोट, कुल्लेकोट, कालिकोट, तिब्रीकोट आदिले गढी सम्पदाको व्यापकता दर्शाएका छन् ।

सुमो दुर्घटना हुँदा तीनको मृत्यु, पाँच जना घाइते

काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको मार्ग मकवानपुरको भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एक बालकसहित पाँच जना घाइते भएका छन् ।

चिसापानीगढी चराको उत्कृष्ट वासस्थान

रत्ननगर, चितवन । चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान