प्राइम लाइफ इन्स्योरेन्सद्वारा सम्पुर्ण कर्मचारीको कोरोना बिमा

काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कर्मचारीहरुको कोरोना रोगको संक्रमण सम्बन्धि बीमा गरिदिने भएको छ।  हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले कम्पनीले कम्पनीमा कार्यरत सम्पूर्ण ...

सम्बन्धित सामग्री

बिमा कम्पनीको बिग मर्जर

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एकैपटक तीनवटा संस्था गाभिएको भने पहिलोपटक हो । १...

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गर्दै बिमितहरुलाई सरल तथा सहज बिमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । आगामी दिनमा थप उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्नसक्षम हुने विश्वास लिएको कम्पनीले जनाएको छ […]

मर्जरमा जान बिमा कम्पनीलाई सैद्धान्तिक सहमति

बिमा समितिले पाँच बिमा कम्पनीलाई मर्जरमा जान सैद्धान्तिक सहमति दिएको छ । नेपाली बिमा ब्यवसाको इतिहासमा नै पहिलो पटक तीन जीवन बिमा कम्पनी तथा दुई निर्जीवन बिमा कम्पनी एक आपसमाा गाभिन सम्झौता गरेका छन् ।बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन […]

बिमा समितिद्वारा प्राइम लाइफलाई १० हजार रुपैयाँ जरिवाना

काठमाडौँ – बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ। बिमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने निर्णय गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समितिले प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षणका क्रममा […]

बिमा समितिले गर्‍यो प्राइम लाइफलाई कारबाही

१६ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई नियामक निकाय बिमा समितिले कारबाही गरेको छ । संस्थागत सुशासन सम्बन्धी पालना गर्नु पर्ने नियमहरु पालना नगरेको पाइएपछि कारबाही गरिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् । उनका अनुसरा कम्पनीलाई बिमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ । समितिले कम्पनीलाई संस्थागत सुशासन निर्देशिका, […]

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]

अब घरबाटै बिमा गर्न सकिने

काठमाडौं । एभरेस्ट इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले संयुुुक्त रुपमा घुम्ती बिमा सेवा

सिटिजन्स बैंक र प्राइम लाइफबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्ससम्बन्धी सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले बैंकको कुनै पनि शाखाबाट प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबिमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बिमा लेख लिन, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवाहरू लिन सक्नेछन् ।