काठमाडौँ – बिमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ। बिमा समितिबाट जारी सुशासनसम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ विपरीत कार्य गरेका कारण प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना गर्ने निर्णय गरेको समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समितिले प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षणका क्रममा […]