सप्तकोशीमा यस बर्षकै उच्च बहाव, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं, असार १५ । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो छ। सोमबार रातिदेखि बढेको पानीको वहाव मंगलबार साँझ ६.३० बजेको मापन अनुसार एक लाख २८ हजार २२५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ। कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये १८ वटा खुल्ला गरिएको छ। आवश्यकता अनुसार थप ढोका खुल्ला गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित सामग्री

आज यी प्रदेशमा चट्याङ्गसहित वर्षा, सतर्क रहन आग्रह

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।...

काठमाडौँमा अझै तीन घण्टा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र कोरिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।  “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ […]

मेलम्ची तटीय क्षेत्र फेरि जोखिममा, सतर्कता अपनाउन विभागको आग्रह

सिन्धुपाल्चोक : जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै विभागले सतर्क रहन सुझाव दिएको हो। जिल्लाको घुम्थाङ, धाप, नाकाते आसपास क्षेत्रमा ठूलो वर्षा भइरहेको छ।बाढी पूर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन सो क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।मेलम्ची नगरपालिका–२ निबु गाउँमा

उपत्यकाका नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाका केही स्थानमा भारी वर्षा भइरहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गोदावरी, हनुमन्ते लगायतका नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशालाले जनाएको छ। खोलाको पानी बस्ती र सडकसम्म आउन सक्ने भन्दै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता…

२० देशमा मङ्कीपक्स, उच्च सतर्क हुन डब्लुएचओको आग्रह

जेनेभा : विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २ सयजनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्।‘हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सयजनामा सङ्क्रमण पुष्टि भएको छ भने अरू एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ’, डब्लुएचओका अधिकारीको भनाइ छ। मङ्कीपक्स भाइरसक

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।” उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट क

भारी वर्षाले नदीहरुमा बाढीकाे जाेखिम उच्च, सतर्क रहन आग्रह

काठमाडाैँ – देशका विभिन्न नदीहरुमा बुधबार बाढी आउने भएकाेले तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेकाे छ। बुधबारदेखि मनुसुनी गतिविधि फेरि सक्रिय बनेकाे र अधिकांश भूभागमा अति भारी वर्षा हुने भएकाले बाढीकाे जाेखिम बढेकाे महाशाखाले जनाएकाे छ। अहिले बिहानकाे मापन अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको तर […]

कोशी र कनकाईको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम‚ सतर्क रहन आग्रह

काठमाडौं : बाढी पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, कनकाई र यसका सहायक नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। यसका तटीय क्षेत्र बाढीको उच्च जोखिममा रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।महाशाखाका अनुसार आज प्रदेश १ का इलाम‚ झापा‚ सुनसरी‚ मोरङ‚ उदयपुर र धनकुटामा बाढीको उच्च जोखिम रहेको छ। पाँचथर‚ ओखलढुङ्गा‚ संखुवासभा‚ भोजपुर र ताप्लेजुङमा मध्यम जोखिम रहेको छ।यस्तै‚ प्रदेश २ का महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरीमा बाढी

कालीगण्डकी  तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।  जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेती वेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् । पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्

चक्रवातको सम्भावित खतराबाट बच्न सतर्कता अपनाउन प्रशासनको आग्रह

जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको ...