जेठ १३, १४ र १५ गते देशका भू–भाग लगायत प्रदेश नम्बर १ का विभिन्न स्थानमा अति भारी वर्षा हुने, चट्याङ पर्ने र उच्च बेगको हावाहुरी आउने सम्भावना देखिएको भन्दै प्रशासनले सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खटिने सबै पक्षलाई उच्च सतर्क अवस्थामा रहन आग्रह गरेको ...