डीपीएल–२ को मोस्ट भ्यालुएबल प्लेयर बनेका ललितले पाए सुनको जुत्ता
काठमाडौं । सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) को उपाधि टिम चौराह धनगढीलाई दिलाएका ललितसिंह भण्डारी मोष्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । मोस्ट भ्यालुएबल प्लेयर बनेका ललितले सुनको जुत्ता ...
नेपाली जुत्ता–चप्पल उत्पादक समूहले जावलाखेलमा आयोजना गरेको ‘जावलाखेल जुत्ता–चप्पल दसैँ महोत्सव २०८०’ मा अवलोकन तथा किनमेल गर्नेको संख्या एक लाख पुगेको छ । ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित...
काठमाडौं, वैशाख १२ । राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’मा जारी रहेको छ । भृकुटीमण्डप गेट सँगैको सानो चौरमा जारी जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ । आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो […]
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानिराज घिमिरेले राज्य आफैंले नयाँ जुत्ता उद्योग खोल्न नहुने बताएका छन्।
बिहीबार जुत्ता उत्पादक संघ नेपालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष घिमिरेले भएका...
तपाईंले स्मार्टफोन, स्मार्टवाच तथा अन्य स्मार्ट ग्याजेटहरू त प्रयोग गर्नुभएकै छ होला । तर के तपाईंले स्मार्ट जुत्ता प्रयोग गर्नुभएको छ ? जुत्ता उद्योगमा स्मार्ट प्रविधिको रिक्तता पूर्ति गर्दै चर्चित जुत्ता ब्राण्ड Nike ले नयाँ स्मार्ट जुत्ता सार्वजनिक गरेको छ । नाइकको यो जुत्ता स्मार्ट तथा पूर्णरुपमा अटोमेटिक छ । यो जुत्ताले रोबोटले जस्तै आफ्नो […]
झापा, माघ २० । झापाको काँकडभिट्टामा रहेको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको छ । मेचीनगर–६ बर्मेली टोलको एस एस फुटवेयर जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । जुत्ता कारखानामा के कारणले आगलागी भएको हो खुल्ल सकेको छैन् । बिहीबार दिउँसो भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो । मेचीनगर […]
काठमाडाैं । भृकुटीमण्डपमा नेपालका चर्चित जुत्ता ब्राण्डहरुकाे मेला लागेकाे छ । मेलामा धेरै ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध छन् । विदेशीलाई टक्कर दिने नेपाली जुत्ता मेलाकाे विषेशता हाे ।
अहिले गोल्डस्टार जुत्ता अष्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको कम्पनीले जनाएको छ। अब भने यो ब्रान्डको जुत्ता अमेरिकी बजारमा पनि विक्री हुन थालेको हो।