हत्या आरोपमा महिला पक्राउ

प्रहरीले ४५ वर्षीया एक महिलालाई हत्या आरोपमा पक्राउ गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट अन्दाजी ५० मिटर तल खोल्सामा शुक्रबार साँझ सोही वडाका ६५ वर्षीय गोपी प्रजा चेपाङको शव फेला परेको थियो ।

सम्बन्धित सामग्री

श्रीमान् हत्याको आरोपमा श्रीमती पक्राउ

आफ्नै श्रीमान्को हत्या आरोपमा यहाँकी एक महिला पक्राउ परेकी छिन्। त्रियुगा नगरपालिका-५ दमौटीका ६० वर्षीय श्यामबहादुर राईको हत्या आरोपमा उनकै श्रीमती ५० वर्षीया निरकुमारी राई पक्राउ परेकी हुन्।...

दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा एक महिला पक्राउ

काठमाडौँ। अछामको पञ्चदेवल विनायक नगरपालिका बडा नं.-८ का दिपेन्द्रबहादुर शाहीको हत्या आरोपमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा शाहीका छिमेकी ३० वर्षिया लक्ष्मी सुनार रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुनारलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए । सुनारसहितले शाहीको […]

श्रीमानको हत्या आरोपमा पक्राउ

काठमाडौँ,२५ जेठ । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् । इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको […]

श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका

हत्या आरोपमा उदयपुर र कैलालीबाट एकएक जना पक्राउ

काठमाडौं : हत्या आरोपमा उदयपुर र कैलालीमा एक एक जना पक्राउ परेका छन्।प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका-५ सिसाघारीका ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान पक्राउ गरिएको हो। उनले आफ्नी श्रीमती ३८ वर्षीया नानुमाया दाहाललाई चिर्पटले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। नानुमायाको घटनास्थलमै मृत्यु भएको हो।यस्तै‚ कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा आइतवार राति एक महिला पक्राउ परेकी छन्। मोहन्याल गाउँपालिका-१ राक्साकी ३३ वर्षीया थुमा थापामगरले आफ्ना पति &nbs

नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

२२ फागुन, चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । […]

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

दाङ राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरका लप्टेन चौधरीको हत्या आरोपमा उनकी ५० वर्षीया पत्नी उमादेवी चौधरी र गढवा गाउँपालिका ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालक हत्या आरोपमा महिला पक्राउ

धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् ।

श्रीमानको हत्या आरोपमा महिला पक्राउ

६ असोज, गोरखा । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–७ पौवाखेतकी ५५ बर्षकी माइली कामीलाई पक्राउ गरेको छ । असोज ४ गते राति उनले आफ्नै श्रीमान ५६ बर्षका आइतबहादुर कामीको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले माइलीले नै श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘लगातार घाँटी थिचेका […]

बैतडीमा शिशुको हत्या आरोपमा एक महिला पक्राउ

८ भदौ, धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । […]