सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

बेइजिङ- चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।   हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति स…

सम्बन्धित सामग्री

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । हिजो उहाँहरुबीच भएको कुराकानी रुस–युक्रेन युद्धका बारेमा केन्द्रित रहेको समाचार संस्था एएनआईले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको छ । माेदीले आफूले सुरुदेखि नै वार्ता र कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएको र अहिले पनि त्यही धारणा रहेको बताउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । दुई...

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । “हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय

अमेरिकाकाे लिखित आग्रहपछि बाइडेनसँग वार्ता गर्न पुटिन तयार

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार फोन वार्ता गर्ने योजना बनाएका छन् ।

पुटिन र वाइडेनबीच फोन वार्ता

युक्रेनसँगको बढ्दो तनावका बीच रुसी राष्ट्रपति भ्लादमिर पुटिन र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच टेलिफोनमा कुराकानी भएको छ । दुई नेताबीच बिहीबार टेलिफोनमा कुराकानी भएको समाचार एज्न्सी एएफपीले जनाएको छ ।  राष्ट्रपति पुटिनले वाइडेनसँग दुई देशबीच सकारात्मक वार्तालापबारे आफू पूर्ण विश्वस्त रहेको बताए । यस महिनामा दोस्रोपटक पुटिन र वाइडेनबीच कुराकानी भएको हो । क्रेमलिनको तर्फबाट जारी गरिएको विज्ञप्तिमा कुराकानीको पहल पुटिनले गरेको उल्लेख गरिएको छ । यसअघि नै ह्वाइट हाउसका ए

अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताबारे सि र पुटिनबीच फोन वार्ता

चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गर्नुभएको थियो । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने …

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच फोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरु बीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सीले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताएका थिए । साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मक रुपमा सहयोग गर्ने बताएका थिए ।हाल अफगा

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उनीहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गर्नुभएको बताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ । रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थित

अमेरिकी विदेश मन्त्रीसँग प्रधानमन्त्री देउवाको फोन वार्ता

काठमाडौं। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन्। ब्लिनकेनको सचिवालयले ट्विटरमार्फत देउवासँग कुराकानी भएको जानकारी दिएको हो। उक्त कुराकानीमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, कोरोना विरुद्धको लडाइँमा सहकार्य गर्ने र वातावरणीय परिवर्तनको विषयमा छलफल भएको जनाइएको छ।

चिनियाँ राष्ट्रपतिद्वारा अफगानिस्तानका राष्ट्रपतिसँग फोन वार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग फोन वार्ता गर्नुभएको छ । दुबै जनाबीच शुक्रबार बिहान फोन वार्ता भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हवाले राष्ट्रपति चिनफिङ्गले अफगान राष्ट्रपतिसँग फोन वार्ता गर्नुभएको जनाएको छ । यद्दपी फोन वार्ताको बिस्तृत बिवरण भने अझै आइनसकेको उल्लेख गर्नुभएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बर्हिगमनपछि तालिबान बिद्रोहीले आक्रमण तीब्र गरेको छ ।