चिनियाँ राष्ट्रपतिद्वारा अफगानिस्तानका राष्ट्रपतिसँग फोन वार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ्गले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग फोन वार्ता गर्नुभएको छ । दुबै जनाबीच शुक्रबार बिहान फोन वार्ता भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्हवाले राष्ट्रपति चिनफिङ्गले अफगान राष्ट्रपतिसँग फोन वार्ता गर्नुभएको जनाएको छ । यद्दपी फोन वार्ताको बिस्तृत बिवरण भने अझै आइनसकेको उल्लेख गर्नुभएको छ । अफगानिस्तानबाट अमेरिकी सेनाको बर्हिगमनपछि तालिबान बिद्रोहीले आक्रमण तीब्र गरेको छ ।

सम्बन्धित सामग्री

चिनियाँ र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोनवार्ता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बुधबार टेलिफोनवार्ता भएको बेइजिङ र कीभले दुवै देशले बताएका छन् । जेलेन्स्कीले ट्वीटरमा लेख्नुभएको छ, “राष्ट्रपति सी चिनपिङसँग मेरो लामो र अर्थपूर्ण फोन वार्ता भएको छ ।” “यो आह्वान र चीनका लागि युक्रेनका राजदूतको नियुक्तिले हाम्रो द्विपक्षीय सम्बन्धको विकासमा सशक्त गति दिनेछ भन्ने मलाई विश्वास छ,” […]

अमेरिकाले आगोसँग खेले खरानी हुने चीनको चेतावनी

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ। गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन्। त्यसक्रममा […]

आगोसँग खेले खरानी बनाउने बाइडेनलाई सीको चेतावनी

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच गएराति दुई घण्टा लामो फोन वार्ता भएको छ। यी दुई नेताबीचको टेलिफोन वार्तामा ताइवानको विषयमा छलफल भएको र एकअर्का देशलाई चेतावनी दिएको बीबीसीले जनाएको छ। बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने चेतावनी दिए। तर उनले अहिलेसम्म अमेरिकाले ताइवानमाथिको नीतिमा पुनर्विचार नगरेको उल्लेख गरे। चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न आग्रह गरे। चिनियाँ सञ्चारमा

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच फोन वार्ता, विश्वलाई कस्तो होला असर ?

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ  । उनीहरुका बीचमा सात महिनापछि बिहीबार पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको ...

बाइडेन र सीबीच ९० मिनेट वार्ता, प्रतिस्पर्धालाई द्वन्द्वमा जान नदिन छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोन वार्ता भएको छ । बिहीबार दुवै देशका राष्ट्र प्रमुखबीच झन्डै ९० मिनेट कुराकानी भएको हो ।

सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

बेइजिङ- चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।   हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति स…

सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

बेइजिङ- चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।   हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति स…

अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताबारे सि र पुटिनबीच फोन वार्ता

चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गर्नुभएको थियो । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सिले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने …

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच फोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरु बीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सीले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताएका थिए । साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मक रुपमा सहयोग गर्ने बताएका थिए ।हाल अफगा

चिनियाँ र अमेरिकी राष्ट्रपति वार्ता

बेइजिङ ।  चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको