काठमाडौँ– परराष्ट्रमन्त्री डा.नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार फोन वार्ता भएको छ । वार्ताका क्रममा दुई मन्त्रीहरुबीच सीमा समस्या लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री खड्काले सीमा समस्याका साथै रसुवा र केरुङ नाका सञ्चालनका विषयमा कुरा गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । दुई देशबीच व्यापार, […]