रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध

राैतहट । रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् । नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित […] The post रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘जग्गा प्लटिङ कार्यविधि’ विवाद: दलालको प्रलोभनमा फसेकै हुन कार्यपालिका सदस्य ?

कार्यविधिलाई लिएर मेयर गोपाल हमाल र कार्यपालिका सदस्य बिच विवाद उत्पन्न भएको छ। मौसम चिसिँदै गए पनि यो मुद्दाको सर्वत्र चर्चाले धनगढी तातिएको छ।...

भंगहाको कार्यपालिका सदस्य विजय मण्डलको पद खारेज

१२ जेठ, जनकपुरधाम। महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालतले बदर गर्ने फैसला गरेको छ। उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो । काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए । अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) […]

कार्यपालिका सदस्य घर्तीको मृत्यु

कपिलवस्तुको वाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ । क्यान्सर पीडित ४२ वर्षीय घर्तीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । वाणगंगा नगरपालिका वडा नं १० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।उनको मृत्युले स्तब्ध बनाएको वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताए ।

अछामको तुर्माखाँद गाउँपालिकामा अध्यक्षविरुद्ध १२ कार्यपालिका सदस्य आन्दोलित

काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकामा जनप्रतिनिधिहरू नै आन्दोलित भएका छन् । गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले एक्लौटी निर्णय गरेको भन्दै ८ मध्ये ६ वडाका वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यसहित १२ जना कार्यपालिका सदस्य आन्दोलित भएका हुन् । एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष बिसीका निर्णयविरुद्ध नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू […]

म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन

म्याग्दी -म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मतदानबाट एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीमा कार्यपालिका सदस्य चयन गरिएको हो । मंगला, अन्नपूर्ण एमाले एकल बहुमतबाट कार्यपालिका सदस्य चयन भएको छ भने बेनी नगरपालिका, रघुगंगा धवलागिरी गाउँपालिकामा गठबन्धन उम्मदेवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भने […]

कटहरिया नगरपालिकामा काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।  मंगलबार भएको चुनावी प्रक्रिया अनुसार कार्यपालिका सदस्यमा काँग्रेसका सबै ८ जना उम्मेदवार निर्वाचित भएका हुन। कार्यपालिका सदस्यको जिम्मेवारी पाउनेहरूमा जनजाति अल्पसङ्ख्यकबाट मनोज कुमार जयसवाल, दिलीप कुमार जयसवाल र जामुन ठाकुर हजाम रहेका छन् ।  त्यसैगरी निर्वाचित दलित तथा महिला सदस्यहरूबाट शान्ति कुमारी ,शोभा देवी, श्रीपती चमैन, सोनी देवी, बुधीया देवी गरी ८ जना  रहेको निर्वाचन अ

कार्यपालिका सदस्य चयनका लागि कैलालीमा निर्वाचन प्रक्रिया सुरू

काठमाडौँ – कैलालीका पालिकामा स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रक्रिया सुरू भएका छन्। निर्वाचनका लागि पालिकामा मतदाता नामावली प्रकाशन, अन्तिम नामावली प्रकाशन, मनोनयन दर्ताजस्ता कार्य भएका छन्। निर्वाचन आयोगले १५ दिनभित्र कार्यपालिका सदस्यको निर्वाचन गरी सक्न निर्देशन दिएपछि निर्वाचन अधिकृतका कार्यालयले निर्वाचनका गतिविधि सुरू गरेका हुन्। कैलालीको टीकापुरमा आठ जना कार्यपालिका सदस्य […]

रुकुम पूर्वका २ पालिकामा कार्यपालिका सदस्य निर्विरोध

९ जेठ, रुकुम पूर्व । रुकुम पूर्वका दुई वटा गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध भएका छन् । जिल्लाको सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्ने गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित तथा अल्पसंख्यकबाट निर्विरोध भएका छन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्यहरु नेकपा माओवादी केन्द्रबाट निर्वाचित […]

रुकुम (पूर्व)का दुई गाउँपालिकामा कार्यपालिका सदस्य निर्विरोध

रुकुम (पूर्व) को दुई गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध चयन भएका छन् । सिस्ने र भूमे गाउँपालिकामा गाउँ कार्यपालिका सदस्य निर्विरोध भएका हुन् । सिस्नेमा चार महिला सदस्य र दुई दलित तथा अल्पसङ्ख्यकबाट उनीहरु सदस्यमा निर्विरोध भएका हुन् । गाउँ कार्यपालिका सदस्यमा निर्विरोध भएका सबै सदस्य नेकपा (माओवादी केन्द्र)का रहेका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । सिस्ने कार्यपालिका सदस्यमा तीर्था पुन, धनकुमारी बुढा खत्री, मीना केसी र सपुरी बुढा निर्विरोध चयन भएका छन् । दलित तथ

देवानगञ्जका कार्यपालिका सदस्य शर्माको निधन

सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको मंगलवार निधन भएको छ । देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए । स्व. शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा १ नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जलि दिए ।