स्वआर्जनक लागि सानो लगानीमा सडकमा व्यापार गरिरहेकाहरुर्ला पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक सङ्गठनले माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका संयोजक रमेश चौलागाईंले सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्दा ती व्यापारीलाई कोषमा समावेश गर्नुपर्ने माग गर्दै मुलुकको अनौपचारिक क्षेत्रबाट स्वरोजगार सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउन आफूहरूले योगदान …