काठमाण्डौ – आउँदो वैशाख महिनादेखि वैदेशिक रोजगारीमा जाने र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा समेटिने भएका छन् ।
वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमै स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ ले मन्त्रीस्तरीय स्वीकृति पाएसँगै २०८० सालको वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिक पनि कोषमा अनिवार्य रूपमा समेटिने सामाजिक सुरक्षा कोषले जनाएको छ ।
यो कार्यविधि २०८० वैशाख १ गतेदेखि कार्यान्वयनमा आउने छ ...