देउवालाई प्रधानमन्त्रीको सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी

काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । आजै प्रधानमन्त्रीमा देउवालाई शपथ ग्रहण गराउने तयारी पनि गरिएको छ ।

सम्बन्धित सामग्री

मेलोनीद्वारा इटालीको पहिलो महिला प्रधानमन्त्रीको सपथ ग्रहण

अति दक्षिणपन्थी नेतृ जर्जिया मेलोनीले शनिबार इटालीको प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मेलोनीले राष्ट्रपति सर्जियो माट्टरेलासमक्ष रोमको क्विरिनल दरबारमा सपथ लिनुभएको हो । सेप्टेम्बर २५ मा भएको विधानसभा चुनावमा उहाँको दक्षिणपन्थी यूरोपेली सङ्घ र आप्रवासन विरोधी ब्रदर्स अफ इटाली पार्टीले जित हासिल गरे पनि सरकार गठनका लागि बाहिरी समर्थन आवश्यक थियो । मेलोनीको नियुक्ति […]

काे हुन् देउवाका सहयात्री चार मन्त्री ?

काठमाडौं : पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।प्रधानमन्त्रीको सपथ खाएकै दिन देउवाले आफ्नै पार्टी र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना गरी पाँच सदस्यीय मण्डल बनाएका हुन्। देउवासँगै चार जना मन्त्रीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार सपथ खाएका छन्।सर्वोच्च अदालतको परमादेशबाट प्रधामन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला म

देउवाले लिए प्रधानमन्त्रीको सपथ, चार मन्त्री नियुक्त

सर्वोच्च अदालतको परमादेशबमोमिज प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ लिएका छन्। शीतलनिवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन्। गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, ऊर्जामा पम्फा भुसाल र कानुनमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन्। समारोहमा गठबन्धन […]

देउवाले लिए प्रधानमन्त्रीको सपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित कार्यक्रममा देउवाले सपथ लिएका हुन् । सपथ कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, संवैधानिक अंगका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।...

देउवाले लिए सपथ, बने पाँचौँपटक नेपालको प्रधानमन्त्री

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्। शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए। यसअघि सर्वोच्च अदालतले सोमबार […]

देउवाले प्रधानमन्त्रीको सपथ लिनुअघि शितलनिवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौं, २९ असार । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले केही बेरमा सपथ लिँदैछन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा नियुक्त गर्दा संविधानको कुनै धारा उल्लेख नगरेकोमा प्रधानमन्त्री देउवा रुष्ट छन् । उनले उक्त विज्ञप्ती नसच्याएसम्म सपथ नलिने अडान लिएका छन् । यसबारेमा अहिले शितलनिवासमा परामर्श समेत भैरहेको छ । सपथग्रहण समारोह सुरु हुन ढिलाई भैरहेको बेला प्रधानमन्त्री देउवा […]

प्रधानमन्त्रीको शपथ लिन अझै शितलनिवास पुगेनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निर्धारित समय बितिसक्दा पनि प्रधानमन्त्रीको सपथ लिन राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका छैनन्। उनले मंगलबार नै नेपाली कांग्रेस र माओवादीबाट केहीलाई मन्त्री नियुक्त गर्ने तयारी छ। कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्दैछन्। त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने स्रोतले जानकारी […]

सरकारले होइन कोरोना छिटो नियन्त्रण जनताबाट सम्भव

पवनकुमार भट्टसरकारले जनता बनाएको हैन जनताले सरकार बनाएका हुन। जनता भएको कुरा नेपालको संविधानको धारा २ ले सार्वभौमसत्ता जनतामा निहित हुने भन्ने वाक्यांशले प्रष्ट पार्दछ। मान्छे समय परिस्थिति र सन्दर्भअनुसार आत्तिने मात्तिने, ज्ञानी भलाद्मी उग्र अपराधी, गुण्डा, राक्षस वा भगवान सबै थोक बन्न सक्छ।जसको उदाहरणको रुपमा प्रधानमन्त्रीले नेपालको ४२औं प्रधानमन्त्रीको सपथ खाने बेलाको व्यवहारलाई लिन सकिन्छ। जुन शब्द उहाँ आफूले सपथ खाँदा त्यो पर्दैन भन्नुभो र महामहिम राष्ट्रपति खित्त हाँस्नु भो तर मन्त्र