देउवाले लिए प्रधानमन्त्रीको सपथ, चार मन्त्री नियुक्त

सर्वोच्च अदालतको परमादेशबमोमिज प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सपथ लिएका छन्। शीतलनिवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्। प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरुले पनि सपथ लिएका छन्। गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा, ऊर्जामा पम्फा भुसाल र कानुनमा ज्ञानेन्द्र कार्कीले सपथ लिएका हुन्। समारोहमा गठबन्धन […]

सम्बन्धित सामग्री

माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको सपथ लिएलगत्तै मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन्। माओवादीको आज बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो। श्रेष्ठसँग यसअघि परराष्ट्र र गृह मन्त्री भइसकेको अनुभव छ।

काे हुन् देउवाका सहयात्री चार मन्त्री ?

काठमाडौं : पाँचौ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।प्रधानमन्त्रीको सपथ खाएकै दिन देउवाले आफ्नै पार्टी र नेकपा माओवादी केन्द्रबाट दुई/दुई जना गरी पाँच सदस्यीय मण्डल बनाएका हुन्। देउवासँगै चार जना मन्त्रीले पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार सपथ खाएका छन्।सर्वोच्च अदालतको परमादेशबाट प्रधामन्त्रीमा नियुक्त भएका देउवाले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला म

प्रधानमन्त्रीको शपथ लिन अझै शितलनिवास पुगेनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निर्धारित समय बितिसक्दा पनि प्रधानमन्त्रीको सपथ लिन राष्ट्रपति कार्यालय, शीतलनिवास पुगेका छैनन्। उनले मंगलबार नै नेपाली कांग्रेस र माओवादीबाट केहीलाई मन्त्री नियुक्त गर्ने तयारी छ। कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री बन्दैछन्। त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने स्रोतले जानकारी […]

को को बन्लान् मन्त्री

काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्रीको सपथ लिदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गरेकी हुन् । ओली फेरि प्रधानमन्त्री नियुक्त भएपछि मन्त्रीहरुले पनि पुनः सपथ लिनुपर्नेछ । ओलीले एमालेको माधव नेपाल पक्षधर र […]

मोदीले लिए सपथ, एस जयशंकर बने मन्त्री

१६ जेठ, काठमाडौं । नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् । राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा …

मलेशियाली प्रधानमन्त्री महाथिरले गरे मन्त्रिमण्डल विस्तार

बिहीबार नियुक्ति भएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थपेका छन्। उनले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएका हुन्। उनले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गरेका हुन् ।

मन्त्रिपरिषद विस्तार, ४ मन्त्री थपिए

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन्।

एकताबारे सहमति नभएसम्म माओवादीले सरकारमा मन्त्री नपठाउने - Naya Patrika

एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले आज दिउँसो ४ बजे राष्ट्रपति कार्यलय शितल निवासमा प्रधानमन्त्रीको सपथ ग्रहण गर्दैछन् । सपथ लगत्तै अ‍ोलीले तीन सदस्यीय मन्त्रि परिषद विस्तार गर्ने भएका छन् ।...पूरा पढ्नुहोस् »

माओवादीले आज मन्त्री नपठाउने

नेकपा माओवादी केन्द्रले नयाँ बन्ने सरकारमा आज मन्त्री नपठाउने भएको छ। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आजै सानो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्। माओवादी केन्द्रको समर्थनमा ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। ओलीले चार बजे प्रधानमन्त्रीको सपथ लिदैँछन्। लगत्तै केही मन्त्रीहरुको सपथ खुवाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी ओलीको छ। नेकपा माओवादी केन्द्रका एक नेताले पार्टी…