कोसी प्रदेशमा हात्तीमैत्री पदयात्राले पायो निरन्तरता

मोरङ – हात्ती र मानवबीच चल्दै आएको द्वन्द्व व्यवस्थापनका लागि हात्तीमैत्री पदयात्राले निरन्तरता पाएको कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन्। शनिबार मोरङको लेटाङ नगरपालिकास्थित कीर्तिमान सामुदायिक वन उपभोक्ता समूहबाट अघि बढेका मुख्यमन्त्री कार्कीले स्थानीयलाई हात्ती र मानिसबीचको दोहरो द्धन्दलाई ब्यवस्थापन गर्नका लागि सरकारले काम अघि बढाएको बताए। उनले भने, ‘हात्ती हाम्रो गाउँघरमा किन पस्छ। […]

सम्बन्धित सामग्री

कोसी प्रदेश सरकारमा थपिए ४ जना मन्त्री र दुई राज्यमन्त्री

मोरङ – कोसी प्रदेश सरकारमा चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसबाट प्रदीप सुनुवार, रामकुमार खत्री, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगरले मन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। त्यसैगरी, कांग्रेस प्रदेश सभा सदस्य इन्दिरा […]

एमाले कोसी प्रदेश कमिटीको अधिवेशनः मतदान सुरु

माेरङ – नेकपा एमाले कोसी प्रदेश कमिटिको प्रथम अधिवेशनको मतदान प्रक्रिया राती १० बजेबाट सुरु भएको छ। विराटनगरको एक होटलमा निर्वाचन १० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  यसक्रममा अध्यक्षका प्रत्यासी विराटनगरका विनोद ढकालसंगै अन्य प्रतिनिधीहरुले मताधिकार प्रयोग गरेकाछन्। राती ९ बजेबाट निर्वाचन सुरु हुने भनिएपनि करिब १ घण्टा ढिलोगरि राती १० […]

ढल्यो कोसी प्रदेश सरकार

एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो।...

कोसी प्रदेश सरकारको बजेट रोजगारी सिर्जना गर्न केन्द्रित हुने

मोरङ – कोसी प्रदेश सरकारले आउँदो वर्षको बजेटलाई सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न केन्द्रित गर्ने भएको छ। विराटनगरस्थित कोसी प्रदेश सभा भवनमा बुधबार सम्पन्न प्रदेशको दोस्रो तथा बजेट अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा जोड दिएका थिए। कोसी सरकारको अर्थ मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त […]

केपिलासगढीले लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोसी प्रदेश’ नराख्ने

खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोसी प्रदेश’ नराख्ने निर्णय गरेको छ। प्रदेश सभाले १ नंं प्रदेशको नाम कोसी राखेपछि पहिचानवादीले विरोधका कार्यक्रम सुरु गरेपछि गाउँ कार्यपालिकाले...

चार महिना बित्दा पनि कोसी प्रदेश सभाले बनाउन सकेन नयाँ नियमावली

दोस्रो कार्यकालका लागि सांसदहरूले शपथ खाएको चार महिना बितिसक्दा पनि कोसी प्रदेश सभाले अझै नयाँ नियमावली बनाउन सकेको छैन । १५ चैतमा मस्यौदा समितिले सभामुख बाबुराम गौतमलाई नयाँ नियमावलीको प्रतिवेदन हस्तान्तरण...

कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन

आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्।...

‘कोसी’ प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन

इटहरी । कोसी प्रदेश नामकरण खारेज हुनुपर्ने भन्दै आइतबार दिनभर विराटनगरमा प्रर्दशन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सीमित क्षेत्रमा निषेधित घोषणा गरे पनि अवज्ञा गर्दै प्रदर्शनकारीले प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच लफडासमेत भएको थियो । प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दा प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको कोसी […] The post ‘कोसी’ प्रदेश नामकरण खारेजीको माग राख्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोसी प्रदेश नामाकरणविरुद्ध आज बन्द आह्वान

काठमाडौं, फागुन २५ । कोसी प्रदेश नामाकरणविरुद्ध बन्द आह्वान गरिएको छ । कोसी नामाकरण खारेजीको माग गर्दै आज बन्द आह्वान गरिएको हो । प्रदेशको स्वस्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । उक्त समितिका संयोजक माया राईले बहुसंख्यक जनताको माग र भावनाना विपरीत प्रदेशको नामाकरणविरुद्ध बन्द आह्वान गरिएको राईले बताईन् […]