मोरङ – कोसी प्रदेश सरकारले आउँदो वर्षको बजेटलाई सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न केन्द्रित गर्ने भएको छ। विराटनगरस्थित कोसी प्रदेश सभा भवनमा बुधबार सम्पन्न प्रदेशको दोस्रो तथा बजेट अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा जोड दिएका थिए। कोसी सरकारको अर्थ मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त […]