केपिलासगढीले लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोसी प्रदेश’ नराख्ने

खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोसी प्रदेश’ नराख्ने निर्णय गरेको छ। प्रदेश सभाले १ नंं प्रदेशको नाम कोसी राखेपछि पहिचानवादीले विरोधका कार्यक्रम सुरु गरेपछि गाउँ कार्यपालिकाले...

सम्बन्धित सामग्री

कोसी प्रदेश सरकारमा थपिए ४ जना मन्त्री र दुई राज्यमन्त्री

मोरङ – कोसी प्रदेश सरकारमा चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसबाट प्रदीप सुनुवार, रामकुमार खत्री, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगरले मन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। त्यसैगरी, कांग्रेस प्रदेश सभा सदस्य इन्दिरा […]

एमाले कोसी प्रदेश कमिटीको अधिवेशनः मतदान सुरु

माेरङ – नेकपा एमाले कोसी प्रदेश कमिटिको प्रथम अधिवेशनको मतदान प्रक्रिया राती १० बजेबाट सुरु भएको छ। विराटनगरको एक होटलमा निर्वाचन १० बजेबाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  यसक्रममा अध्यक्षका प्रत्यासी विराटनगरका विनोद ढकालसंगै अन्य प्रतिनिधीहरुले मताधिकार प्रयोग गरेकाछन्। राती ९ बजेबाट निर्वाचन सुरु हुने भनिएपनि करिब १ घण्टा ढिलोगरि राती १० […]

कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ?

इटहरी । कोसी प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीका रूपमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि नवनियुक्त मुख्यमन्त्री थापाले आफूले ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । ‘यो […] The post कोसी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् विश्वासको मत ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ढल्यो कोसी प्रदेश सरकार

एमाले नेतृत्वको कोसी प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मतका लागि प्रदेशसभामा राखेको प्रस्ताव अस्वीकृत भएपछि उनी नेतृत्वको सरकार ढलेको हो।...

कोसी प्रदेश नामांकनविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

मोरङ – अल्पमतमा रहेको कोसी प्रदेश सरकारले नामांकनविरुद्ध आन्दोलन गर्दै आएका पहिचानवादी पक्षसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली तयार गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा जारी आन्दोलनको हलका लागि वार्ता टोली गठन गरेको हो। यस क्रममा संयोजक मेन्याङबो वार्ता टोलीमा सरकारका प्रवक्ता […]

कोसी प्रदेश सरकारको बजेट रोजगारी सिर्जना गर्न केन्द्रित हुने

मोरङ – कोसी प्रदेश सरकारले आउँदो वर्षको बजेटलाई सरकारी, निजी र सहकारी क्षेत्रको लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्न केन्द्रित गर्ने भएको छ। विराटनगरस्थित कोसी प्रदेश सभा भवनमा बुधबार सम्पन्न प्रदेशको दोस्रो तथा बजेट अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा जोड दिएका थिए। कोसी सरकारको अर्थ मन्त्रालयसमेत सम्हालिरहेका मुख्यमन्त्री कार्कीले विधेयकका सिद्धान्त […]

चार महिना बित्दा पनि कोसी प्रदेश सभाले बनाउन सकेन नयाँ नियमावली

दोस्रो कार्यकालका लागि सांसदहरूले शपथ खाएको चार महिना बितिसक्दा पनि कोसी प्रदेश सभाले अझै नयाँ नियमावली बनाउन सकेको छैन । १५ चैतमा मस्यौदा समितिले सभामुख बाबुराम गौतमलाई नयाँ नियमावलीको प्रतिवेदन हस्तान्तरण...

कोसी प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शन

आन्दोलनको बलमा कोसी प्रदेश नाम खारेज गरी पहिचानका आधारमा नामकरण गर्ने पहिचानवादी नेताहरूले घोषणा गरेका छन्।...

कोसी प्रदेश नामाकरणविरुद्ध आज बन्द आह्वान

काठमाडौं, फागुन २५ । कोसी प्रदेश नामाकरणविरुद्ध बन्द आह्वान गरिएको छ । कोसी नामाकरण खारेजीको माग गर्दै आज बन्द आह्वान गरिएको हो । प्रदेशको स्वस्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिने संयुक्त संघर्ष समितिले जनाएको छ । उक्त समितिका संयोजक माया राईले बहुसंख्यक जनताको माग र भावनाना विपरीत प्रदेशको नामाकरणविरुद्ध बन्द आह्वान गरिएको राईले बताईन् […]