कोसी प्रदेश सरकारमा थपिए ४ जना मन्त्री र दुई राज्यमन्त्री

मोरङ – कोसी प्रदेश सरकारमा चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन्। प्रदेश प्रमुखको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा कांग्रेसबाट प्रदीप सुनुवार, रामकुमार खत्री, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की, नारायण बुर्जा मगरले मन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए। त्यसैगरी, कांग्रेस प्रदेश सभा सदस्य इन्दिरा […]

सम्बन्धित सामग्री

कोशीमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका चार र माओवादीका दुई मन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

कोशीमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका चार र माओवादीका दुई मन्त्री थपिए

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार ४ जना मन्त्री र दुई जना राज्यमन्त्री थप गर्दै मन्त्रिमण्डल विस्तार गरेका छन् ।

कोशीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गरेका थिए मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, […]

८७ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, यी हुन् मन्त्री (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले ८७ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्ता गठबन्धनका दलहरूले मन्त्री टुंगाएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।  देउवाले मन्त्रीहरूको नामसहित नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिश गरेका थिए । मन्त्रीहरूको नियुक्तिपछि शपथकाे तयारी भइरहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।  असार २९ गते प्रधानमन्त्रीको शपथ लिएलगत्तै देउवाले ४ जना मन्त्री समावेश गरेर सानो आकारको मन्त्रिमण्डल बनाएका थिए । साउनमा एक राज्यमन्त्री र असोजमा एक मन्त्री थपिएका थि...

अझै केही दिन मन्त्रिपरिषद् विस्तार नहुने

सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छ

प्रदेश २ का चार जना मन्त्री बर्खास्त

जनकपुरधाम : प्रदेश २ का ४ जना मन्त्री बर्खास्त भएका छन्।भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएको पत्र प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन्।प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन