घोप्टेभीरको पहिरोका कारण वैकल्पिक मार्ग

लगातारको वर्षाका कारण सोमबार मुस्ताङको थासाङ गाउँपालिका–४, घोप्टेभीरमा पहिरो गई सडक अवरुद्ध हुँदा वैकल्पिक मार्गको प्रयोग गरिएको छ । सोमबार बिहानै घोप्टेभीरमा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि उक्त मार्गबाट पैदल यात्रा अहिले सम्भव छैन । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार अहिले पैदल यात्रा पनि बेनी–जोमसोम सडकखण्डको काभ्रे भीर हुँदै असम्भव छ । म्याग्दीको अन्नपूर्ण गउँपालिकाको दाना, काभ्रे, बाँदरजुङ, घोप्टेभीर हुँदै जाने बेनी–जोमसोम सडकखण्ड अव

सम्बन्धित सामग्री

सुनखानी–साङ्बा सडक सुचारु गर्न वैकल्पिक मार्ग निर्माण सुरु

लापिलाङ पहिरोका कारण विगत दुई महिनादेखि अवरुद्ध दोलखाको उपल्लो उत्तरी क्षेत्र प्रवेश गर्ने मुख्य मार्ग सुनखानी–साङ्बा सडक सुचारु गर्न वैकल्पिक मार्ग निर्माणको काम सुरु गरीएको छ। विगत तीन वर्षदेखि रानीवन पहिरोले...

उदिपुर पहिरोको वैकल्पिक सडक व्यवस्थापनको पहल

डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर–रिठ्ठेवगर, मध्य मर्स्या

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

काठमाडौँ । निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ ।  निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ ।  वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो […]

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक ।निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो । गत […]

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।  गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो ।

उदिपुर पहिरोका कारण वैकल्पिक सडक व्यवस्थापनको पहल

डुम्रे–बेसीसहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल भएको छ । बेसीसहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला […]

पहिरोका कारण डुम्रे–बेँसीसहर सडक अवरुद्ध

लमजुङ–  डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ । आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले आज राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए । उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट […]

पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुर सडक चार दिनपछि सञ्चालन

लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका...

बेँसीसहर-डुम्रे सडकको उदिपुर खण्डमा वैकल्पिक सडक बनाइँदै

लमजुङ- लगातारको वर्षापछि आएकाे पहिरोका कारण डुम्रे-बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण सुरु गरिएको छ । शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडक खण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो । पहिरोको […]

पहिरोका कारण लुक्ला र नाम्चेको आवतजावत टुट्यो

सोलुखुम्बु - पहिरोका कारण सोलुखुम्बुको नाम्चे र लुक्लाबीचको आवतजावत बन्द भएको छ। लगातारको वर्षाका कारण खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ३ को टोकटोकमा पहिरो खस्दा लुक्ला र नाम्चेको आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक एवं सूचना अधिकारी ऋषिराज ढकालका अनुसार गएराति साढे १० बजे खसेको पहिरोले सडक ठप्प पारेको छ । लुक्ला र नाम्चे आवतजावत गर्ने अन्य वैकल्पिक मार्ग समेत नहुँदा समस्या भएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरि शेर्पाले बताउनुभयो । पहिरो हटाउन न...