साउदीस्थित नेपाली दूतावासको आग्रह : कामदारले अपरिचितसँग गफ नगर्नू

काठमाडौं : साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन अनुरोध गरेको छ। अरुको उक्साहटमा लागेर आफू काम गर्ने कम्पनीको विरुद्धमा नारा विरोध, गोष्ठी नगर्न दूतावासले आग्रह गरेको छ।राजदूतावासले हुन्डीबाट पैसा नपठाउन र बैंकिङ कारोबारबाट मात्र स्वदेशमा पैसा पाउनलाई अनुरोध गरेको छ। साउदीको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थालाई सम्मान गर्नलाई राजदूतावासले जारी गरि

सम्बन्धित सामग्री

भिजिट भिसामा गएर ओमानमा अलपत्र परेका नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

काठमाण्डौ – भिजिट भिसामा ओमान आएर अलपत्र परेका नेपालीलाई त्यहाँ रहेको नेपाली दूतावासले सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा भिजिट भिसामा ओमान आएर अलपत्र र समस्यामा परेकाहरूलाई स्वदेश फर्कन सहजीकरण गर्ने भन्दै दूतावासले सम्पर्क गर्न आग्रह गरेको हो । अहिले भिजिट भिसामा आएर समस्यामा पर्ने नेपालीहरू कति छन् भनेर तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । त्यसैले यदि कोही पनि नेपाली नागरिक भिजिट भिसामा आएर समस्या परेको र नेपाल फर्कन चाहिरहेको भएमा ६ नोभेम्बर भित्र दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । दूतावासमा eo...

सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्नेको विश्वास नगर्न दूतावासको आग्रह

दोहा – साउदीमा नेपालीले नेपाली नै ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सचेत हुन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा मिलाइ दिने र सेटिङ गरेर नेपाल पठाइदिने भनेर कसैले भनेमा साउदी प्रहरीलाई खबर गर्न आग्रह गरेको हो । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने, यस बापत एक हलाला पनि कहीँ […]

साउदीमा हराएका सन्तोष साहलाई भेटाएमा खबर गर्न दूतावासको आग्रह

काठमाण्डाै – साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो । साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने गरेको दूतावासले जनाएको छ । उहाँलाई उद्धार गरेर दूतावासको शेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला उहाँ हराउनुभएको हो । राति शेल्टरमा सबै सुतिरहेको समयमा उहाँ भागेको हुनसक्ने दूतावासको भनाइ छ । दूतावासका अनुसार उ...

साउदीमा ठगहरुबाट बच्न त्यहाँ रहेका नेपाली श्रमिकलाई दूतावासको आग्रह

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो । साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठग्ने क्रम बढेको छ । दूतावासका अनुसार ठगहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता ब...

मलेसियामा अवैध भएर नबस्न नेपाली दूतावासको आग्रह

दोहा- मलेसियाले बसेका नेपालीहरुलाई नेपाली दूतावासले अवैध भएर नबस्न आग्रह गरेको छ । बिदेशी कामदारलाई दिएको मौका ‘रिक्यालिब्रेशन’ कार्यक्रम डिसेम्बरको अन्त्यसम्म जारी रहेकाले त्यसबेलासम्म आवश्यक कागजात मिलाएर बैधानिक बाटो समाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको हो । नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढथापाका अनुसार रिक्यालिब्रेशन अन्तर्गत मलेसियाले गैरकानुनीरुपमा बसेका नेपाली कामदारलाई स्वदेश फिर्तिका लागि […]

यूएई आउनेले क्यूआर कोडसहितकाे कोरोना खोपको प्रमाणीकरण गर्न दूतावासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले अब यूएई आउन चाहने नेपाली श्रमिकलाई क्यूआर कोडसहित कोरोना खोप प्रमाणीकरण गर्न आग्रह गरेको छ । पछिल्लो समय खाडी लगायत धेरै देशहरुले यात्रुको खोप लगाएको प्रमाणमा क्यूआर कोड पनि मागिरहेकाले यूएईले पनि चाँडै यस्तो नियम लगाउन सक्ने भन्दै क्यूआर कोड लिन दूतावासले आग्रह गरेको हो ।  नेपालमा रहेका राहदानी नवीकरण गर्नुपर्ने वा नयाँ लिनुपर्नेहरुले कोरोना विरुद्धको खोप लिइ नसकेको अवस्थामा vaccine.mohp.gov.np गएर प्री इनरोलमेन्ट फारम भरि आफूलाई पायक पर्ने ठाउँमा खोप लगाउ...

डिजिटल ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाण्डौ – कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो । व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही नहुने त्यहाँका बैंकहरुले जनाएका छन् । त्यसैले...

कतारमा रहेका नेपाली कामदारलाई पुराना नोट साट्न दूतावासको आग्रह

काठमाडौं। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई आगामी जुलाई १ सम्म आफूसँग रहेका पुराना कतारी नोटहरु साट्न आग्रह गरेको छ। कतार सरकारले पुराना नोटहरु जुलाई १ पछि प्रयोग गर्न नपाउने निर्णय गरेपछि दूतावासले उक्त आग्रह गरेको हो। कतारले सन् २०२० डिसेम्बर १८ देनि नयाँ नोट प्रचलनमा ल्याएको छ। कतारमा ३ लाखभन्दा बढी नेपाली कामदार रहेका छन्।

भारतमा रहेका नेपालीलाई कोरोना संक्रमणबाट सुरक्षित रहन नेपाली दूतावासको आग्रह

१४  वैशाख, काठमाडौँ । भारतस्थित नेपाली दूतावासले त्‍यहाँ रहेका नेपालीहरुलाई कोभिड १९ महामारीको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको छ ।  मंगलबार दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९को संक्रमणबाट बच्‍न मास्कको उचित प्रयोग गर्न, अत्यावश्‍यक एवं जरुरी कामबाहेक घरबाट बाहिर ननिस्कन, भिडभाडबाट टाढा रहन एवं भेटघाटमा सामाजिक […]

राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न दूतावासको आग्रह

काठमाण्डौ – यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न आग्रह गरेको छ । दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदाे फागुन दुई गतेदेखि भौतिक सम्पर्क कम गर्न कुरियर तथा हुलाकबाटै राहदानीको लागि आवेदन दिन आग्रह गरेको हो । राहदानीको लागि फारम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातका बारेमा आफ्नो वेबसाइट www.ae.nepalembassy.gov.np मा गएर हेर्न सकिने दूतावासले जनाएको छ ।