मलेसियामा अवैध भएर नबस्न नेपाली दूतावासको आग्रह

दोहा- मलेसियाले बसेका नेपालीहरुलाई नेपाली दूतावासले अवैध भएर नबस्न आग्रह गरेको छ । बिदेशी कामदारलाई दिएको मौका ‘रिक्यालिब्रेशन’ कार्यक्रम डिसेम्बरको अन्त्यसम्म जारी रहेकाले त्यसबेलासम्म आवश्यक कागजात मिलाएर बैधानिक बाटो समाएर स्वदेश फर्कन दूतावासले आग्रह गरेको हो । नेपाली दूतावासका द्धितिय सचिव प्रेम बहादुर बुढथापाका अनुसार रिक्यालिब्रेशन अन्तर्गत मलेसियाले गैरकानुनीरुपमा बसेका नेपाली कामदारलाई स्वदेश फिर्तिका लागि […]

सम्बन्धित सामग्री

नौ महिनादेखि मलेसियामा हराएका आशनारायण भेटिएमा खबर गर्न दूतावासको आग्रह

काठमाण्डाै – विगत ९ महिनादेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका आशनारायण चौधरीलाई भेटाएमा खबर गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ ।  वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया जानुभएका आशनारायणको नेपाल घर सुनसरीको इटहरी उपमहानगरपालिका ११ मा पर्छ । २०७६ को जेठमा रोजगारीको लागि मलेसिया जानुभए...

मलेसियामा वैधानिक हुने आशामा कसैको प्रलोभनमा नपर्न दूतावासको आग्रह

काठमाण्डौ – के तपाईं मलेसियामा अवैधानिक भएर बस्नुभएको छ ? यदि त्यसरी बस्नुभएको छ र कसैले तपाईंलाई वैधानिक बनाइदिन्छु भन्दै प्रलोभनमा पार्न खाजिरहेको छ भने सचेत हुनुहोला । मलेसियामा रहेको नेपाली दूतावासले त्यस्तो प्रलोभनमा नपर्न सूचित गरेको छ । मलेसियाले यसरी अवैधानिक भएर बसेका विदेशी नागरिकलाई वैधानिक बनाउने ‘रिक्यालिब्रेशन’ कार्यक्रम गएको जुन महिनामा सकिसकेको छ । त्यसैले अहिले त्यस्तो कुनै कार्यक्रम पनि नभएको र अवैधानिक भएकाहरुले जरिबाना अथवा कैद सजाय भोगेर मात्र आफ्नो देश फर्किन पाउने भएक...

मलेसियामा आफ्नो कानुनी अवस्था सुधारेर वैधानिक रुपमा रहन दूतावासको आग्रह

काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई गैर कानुनी अर्थात् ‘अनडकुमण्टेड’ भएर नबस्न आग्रह गरेको छ । मलेसियाको सरकारले त्यहाँ गैर कानुनी भएर रहेका आप्रवासी श्रमिकलाई जरिवाना तिरेर आफ्नो कानुनी अवस्था सुधार्न मौका दिएको छ । अनडकुमेण्टेड हुँदा नेपाली श्रमिक जेल पर्ने गरेको पाइएको भन्दै समयमै मलेसिया सरकारले प्रदान गरेको अवसरको फाइदा उठाइ आफ्नो कानुनी अवस्था सुधार्न दूतावासले आग्रह गरेको हो । अहिले अवैधानिक भएकाहरुलाई मलेसियाको सरकारले डिसेम्बर अन्तिम सम्म घर फर्...

मलेसिया, साउदी र कतारमा नेपाली कोरोनाबाट सुरक्षित, नियम मान्न दूतावासको आग्रह

काठमाण्डौ – खाडीका ६ देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ, तर लाखौं नेपाली रहेका यी देशमा कार्यरत धेरैजसो नेपाली श्रमिक भने अहिलेसम्म सुरक्षित छन् । यूएईमा ८ जना, बहराइनमा तीन जना र कुवेतमा एक जना नेपाली श्रमिकलाई  कोरोनाको सङक्रमण देखिएको छ । यूएईमा ८ मध्ये दुई जना निको भइसकेका छन् भने बाँकी ...

मलेसियामा विषाक्त रक्सीको असर : सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

मलेसिया –  मलेसियामा विषाक्त रक्सीका कारण ६ नेपालीसहित १९ जनाको ज्यान गएपछि नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो । विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवा...

मलेसियामा विषाक्त रक्सीको असर : सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

मलेसिया –  मलेसियामा विषाक्त रक्सीका कारण ६ नेपालीसहित १९ जनाको ज्यान गएपछि नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो । विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवा...