स्याङ्जा । स्याङ्जामा साउनको अन्तिम सातासम्ममा धान उत्पादन हुने कुल क्षेत्रफलमध्ये ९५ प्रतिशतमा रोपाइँ सकिएको छ । जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमध्ये ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । यो वर्ष पर्याप्त मात्रामा वर्षा नहुँदा धान रोपाइँ हुने जमिनमध्ये कम जमिनमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । पछिल्लो समय जनशक्तिको कमी, बसाइँसराइ, […]