एमाले अध्यक्षमा उम्मेद्वारी दिने भीम रावलको तयारी

५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् । चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् । ‘सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भने । उपाध्यक्ष रावल १० […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : शुरू भयो मतगणना, २ घण्टामा नतिजा आउने

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना शुरू भएको छ । अध्यक्ष, उपाध्यक्ष, सचिव र खुला सदस्यमा भएको निर्वाचनको मतगणना केही बेरअघि शुरू भएको हो । अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । २०९६ जनाले मतदान गरेका छन् । गणना सकिन करीब २ घण्टा लाग्ने बताइएको छ । मतगणना सकिएपछि निर्वाचितलाई आजै परिचय पत्र वितरण गर्ने र शपथ गराउने तयारी छ ।

भीम रावल भन्छन् : एक मत आएपनि चुनाव लड्छु

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका छन् ।  उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको बताउँदै उनले अब पछि हट्ने अवस्था नरहेको बताए । होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुँदैछ । पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासस्वरुप एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाउने निर्णय गर्दै बन्द सत्रमा प्रस्ताव पेस गर्दैछ । तर रावलले भन

एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै भीम रावल

नेकपा एमालेमा उपाध्यक्ष भीम रावलले दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।  रावलका स्वकीय सचिव गोविन्द दुवालले दिएको जानकारी अनुसार, आज दिउँसो ३ बजे उनले रिपोर्टस क्लबबाट एमालेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागेका हुन् ।  रावलले केही दिन अघि अछामको साँफेबगरमा कार्यकर्तासँगको अन्तरक्रियामा उनले अध्यक्षको उम्मेदवारी दिने बताएका थिए । त्यसयता, उम्मेदवारीका विषयमा रावलले खासै चर्चा गरेका थिएनन् । एमाले अध्यक्ष ओलीको कार्यशैली लगायतका विषयमा उनले स...

भीम रावल विद्रोहको तयारीमा, एमाले फेरि फुट्न सक्ने

काठमाडौं, २३ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीभित्र विद्रोहको तयारी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट उनी विद्रोहको तयारीमा लागेका हुन् । विगतमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन् । उनले ओलीलाई सहमति कार्यान्वयनको दबाब दिइरहेपछि हुबहु गर्न मानिरहेका छैनन् । ओली १० बुँदे सहमतिभन्दा मंसिरमा […]

रावलले एमाले फुटाउन माधव नेपाललाई साथ नदिने

काठमाडौं, १ भदौ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावल कुनै हालतमा पार्टी फुटाउने पक्षको विरोधी देखिएका छन् । उनले एमालेभित्रै संघर्ष गर्ने तर फुटको पक्षमा नलाग्ने निष्कर्ष निकालेका हुन् । एमाले फुटाउन सजिलो हुने गरी सरकारले अध्यादेश ल्याउने तयारी गरिरहँदा रावल भने पार्टी एकताकै पक्षमा उभिएका छन् । उनले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँगै […]

अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ताको प्रयास आज पनि जारी

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच निर्णायक भेटवार्ता गराउन आजपनि नेताहरुले प्रयास जारी राखेका छन्। बिहीबार भीम रावल, सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरुले अध्यक्ष ओली र वरिष्ठनेता नेपाललाई भेटेर साँझ नै दुई नेताबीच भेटवार्ता गराउने प्रयास गरेका थिए तर सम्भव भएको थिएन्।“हिजै तयारी भएपनि सम्भव भएन, आजपनि प्रयास जारी राखेका छौं”, नेता सुवास नेम्वाङले भने।

देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता भीम रावलले विश्वासको मतको बारेमा भन्दा पनि एमाले एकता कार्यदलको प्रस्तावका बारेमा नेता नेपालसँग छलफलका लागि कोटेश्वर पुगेको बताए ।.gr

एमालेबाट ११ निष्काशित, १२ निष्काशनको तयारीमा (नामावलीसहित)

काठमाडौं, ११ जेठ । नेकपा एमालेबाट पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेता निष्काशित भएपछि विभाजन निश्चितप्रायः भएको छ । त्यसमाथि १२ जना नेपाल निकट नेताहरुमाथि निष्काशनको तयारी भइसकेको छ । हिजो स्थायी कमिटी बैठक डाकेर एमाले अध्यक्ष केपी शर्मा ओलीले निष्काशनको निर्णय लिएका हुन् । निष्काशनमा पर्नेमा भीम रावल पनि छन् । ओलीविरुद्ध […]

सुदूरपश्चिम सरकार पुनर्गठन तयारी, माओवादी र एमालेबाट पाँच जना मन्त्री बन्दै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन तयारी थालिएको छ। भीम रावल धनगढी आएसँगै सुदुरपश्चिम सरकारको मन्त्रिपरिषद् पुनर्गठन तयारी थालिएको हो। नेकपा माओवादी केन्द्रको नेतृत्वमा एमाले सम्मिलित सरकार गठन भएको तीन वर्षपछि देशको राजनीतिक अवस्थामा देखिएको खटपटसँगै सुदूरश्चिम सरकार पुनर्गठन हुने अवस्थामा छ। स्रोतका अनुसार नेकपा एमालेद्वारा निलम्बित माधव समूहका नेता भीम रावलले प्रदेश सरकारमा सम्मिलित आफूनिकट मन्त्रीलाई फिर्ता बोलाएर नवनेतृत्वलाई जिम्मेवारी दिने तयारी गरेका छन्।