जगदम्बा उद्योगमाथि कारबाही

बारा – बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल उद्योगलाई कारबाही भएको छ । कम गुणस्तरको लोहा छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नापतौल विभागले कारबाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड भेटिएपछि कारबाह...

सम्बन्धित सामग्री

जगदम्बा स्टिलले प्रिमियम मूल्यमा आईपीओ ल्याउने

२४ असोज, काठमाडौं । नेपालको अग्रणी स्टिल उद्योग जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ असोजमा आईपीओ निष्कासनको स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनाीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० […]

अन्तर्राष्ट्रिय बजारमा जगदम्बा स्टिल्सको माग

जगदम्बा स्टिल्सले जगदम्बा सुपरसाइन र जगदम्बा ग्याल्भा प्लस अन्तर्राष्ट्रिय तहमा निर्यात गर्ने घोषणा गरेको छ।...

जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल

बारा- मोफसलकै प्रतिष्ठित फुटवल प्रतियोगिता जीतपुरसिमरा गोल्डकपलाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । चैत १० गतेबाट सिमरा रंगशालामा सुरु हुने प्रतियोगिताको लोकप्रियता देखेर १२औं संस्करणमा जगदम्बा स्टिलले आयोजक नव जनजागृती युवा क्लबसँग मुख्य प्रायोजन सम्बन्धि सम्झौता गरेको हो ।सम्झौतामा जगदम्बा स्टिलका तर्फबाट कर्पोरेट भाइस प्रेसिडेन्ट कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले हस्ताक्षर गरेका […]

जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक

सुनिल गाउँले, सिमरा यसै साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो । सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए । प्रतियोगिता बिहीबार सिमरा रंगशालामा […]

जगदम्बा स्टील्सले सुरु गर्यो तेस्रो देशमा उत्पादनको निर्यात

जगदम्बा स्टील्सले थाल्यो निर्यात जगदम्बा स्टील्सले तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । कम्पनीका अनुसार जगदम्बा स्टील्सका उत्पादनहरु, जगदम्बा सुपर शाइन र ग्याल्भा+ रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको छ ।जगदम्बा स्टील्सले केही समय अगाडि मात्रै “सीआर सिट एंड कोइल्स”हरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । “उपभोक्ता सन्तुष्टिका लागि उत्कृष्ट गुणस

जगदम्बा स्टिलद्वारा वृक्षरोपण

बारा-पथलैया–वीरगन्ज औद्योगिक करिडोरको ६ लेन सडक सुन्दर र हरियाली बनाउन जगदम्बा स्टिलले वृक्षरोपण थालेको छ ।सामाजिक उतरदायित्व अन्तरगत जगदम्बा स्टिलले पथलैयादेखि सिमरासम्मको ४ किलोमीटर ६ लेन सडकको मध्य भागमा वृक्षरोपण सुरु गरेको हो । वातावरण स्वच्छ बनाउन करिडोरको सडकमा १ करोड भन्दा बढीको लागतमा एक सय बिरुवा रोप्ने उद्योगले जनाएको छ ।करिडोरमा सञ्चालित करीब १२ […]

जगदम्बा स्टिलले शुरु गर्यो तेस्रो देशमा निर्यात

२३ माघ, काठमाडौं । जगदम्बा स्टिलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरुको आकर्षण विदेशमा समेत चुलिएको हो । कम्पनीका अनुसार जगदम्बा स्टिलका उत्पादन, जगदम्बाका ‘कलर कोटेड कोइल्स तथा शिट’हरु दक्षिणपूर्वी, मध्यपूर्वी एशियाली देशहरु तथा दक्षिण अफ्रिकामा उच्च आपूर्ति मागसहित उपभोक्ताद्वारा परिक्षित […]

जगदम्बा सुपर शाइनद्वारा विवाहपञ्चमी महोत्सवमा निःशुल्क जलपानको व्यवस्था

काठमाडौं । जगदम्बा स्टिलले जनकपुरधामस्थित विवाहपञ्चमी महोत्सवमा निःशुल्क शिविर सञ्चालन गरेको छ । जगदम्बा स्टिल अन्तर्गतको जगदम्बा सुपर शाइन र ग्याल्भा प्लसले संयुक्त रुपमा सञ्चालन गरेको उक्त शिविरमा दर्शनार्थीहरुलाई निःशुल्क जलपानको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सांस्कृतिक प्रबर्द्धन तथा सामाजिक सेवाका उद्देश्यका साथ आयोजित उक्त शिविरमार्फत विवाहपञ्चमीमा सहभागी भक्तजन, दर्शनार्थी एवं आगन्तुकहरुलाई सेवा प्रदान […]

जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले सेलिब्रेसन राइड आयोजना गर्ने भएको छ।...

जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लस फ्याक्ट्रीको उद्घाटन

काठमाडाैँ –जगदम्बा स्टील्सका संस्थापक अध्यक्ष शंकर लाल अग्रावालले कम्पनीको आगामी उत्पादन जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन्। उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको सिमरामा अवस्थित रहेको छ। याे सिआरएम मिलको जटिल डिजाईन, जडानकार्य, कमिशनिगं यसै कम्पनीका भाईस् प्रेसिडेण्ट प्रभात मिश्राद्वारा गरिएको हो, जो ग्याल्भालुम् तथा कलर […]