काठमाडौँ : महान्यायाधिवक्ता केशव बडालले रिट निवेदकतर्फका कानुन व्यवसायीलाई लक्षित गर्दै उनीहरूमा 'अन्तरिम संविधानको ह्याङओभर' देखिएको बताएका छन् । संवैधानिक इजलासमा बहस गर्दै बडालले यस्तो तर्क गरेका हुन् ।
'प्रधानमन्त्रीको निर्वाचनसम्बन्धमा विद्वान मित्रहरूमा अन्तरिम संविधानको ह्याङओभर अझै देखियो । प्रतिनिध…