१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्ना लागि मन्त्री पद ठूलो नभएको बताएका छन् । आइतबार मन्त्रालयबाट विदाइ हुनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले आफू तीन पटक मन्त्री भएको र मन्त्री पद ह्याङओभर भएको बताए । म केपी ओलीको पालामा दुई पटक वन मन्त्री भए अहिले तेस्रो पटक यो जिम्मेवारीमा छु, […]