काठमाडौँ– साइकोलोजिकल थ्रिलर चलचित्र ‘षट्कोण’को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र आगामी वैशाख २३ गतेबाट प्रदर्शन आउने निर्माण टोलीले जनाएको छ। चलचित्र निर्माण टोलीले फस्ट लुक सार्वजनिक गर्दै चलचित्रका मुख्य पात्र कर्मालाई प्रस्तुत गरेको छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्देशक मिलन डि काप्री हुन्। उनले यही चलचित्रबाट निर्देशनमा डेव्यु […]