बिरालो कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको भनेको चाहिँ प्रायः गरेर चार किसिमका बिरालाहरु हुन्छन् । तीमध्ये रंगको हिसाबले सामान्यतया पाइने बिरालाहरु खैरो, कालो र सेतो बिरालाहरु हुन् भने हिमालमा पाइने एक […]