दीपा नेपालीलाई आमाले भनिन्- बरू मर्न तयार हुनू, तर नझुक्नू!

'मान्छेहरू समाज विस्तारै फेरिन्छ भन्छन्। विस्तारै भनेको कहिले हो? कहिले फेरिने हो समाज? अनि यो समाज विस्तारै नफेरिएसम्म हामीले यस्तै विभेद भोगिरहने? कहिलेसम्म भोगिरहने?'

सम्बन्धित सामग्री

युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी

काठमाडौं । रुसमा भाडाका सैनिकमा भर्ना भई युद्ध लड्दा युक्रेनी सैनिकको कब्जामा परेका पाँच जना नेपालीलाई छाड्न युक्रेन तयार भएको छ । रुस–युक्रेन युद्धका क्रममा कब्जामा लिई युद्धबन्दी बनाइएका विभिन्न मुलुकका नागरिकलाई सार्वजनिक गर्दै युक्रेनले युद्धमा भाग नलिने सर्तमा छाड्न लागेको छ । शुक्रबार युक्रेनी सैनिकले आफ्नो कब्जामा रहेका पाँच जना नेपालीसहित आठ जनालाई सार्वजनिक […] The post युक्रेनले युद्धबन्दी बनाएका पाँच नेपालीलाई सर्तसहित छाड्ने तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपालीलाई रुसी सेनामा पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक

काठमाडौं : रुसी सेनामा नेपाली भर्ती गराएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।बुधबार जिल्ला प्रहरी परिसर टेकुले उनीहरूलाई सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।उनीहरूबाट प्रहरीले रुसी सेनामा पठाउन तयार अरू नेपालीहरूको पासपोर्ट, पैसासहित अन्य कागजपत्र समेत बरामद गरेको छ। उनीहरूको साथबाट

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने तयारी

काठमाडौं- वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले कार्यविधि बनाउने तयारी थालेको छ । बुधवार गैरआवासीय नेपाली संघ ९एनआरएनए० को बालुवाटारस्थित सचिवालयमा भएको छलफलमा सामाजिक सुरक्षा कोषका अधिकारीले सम्भवतस् एक हप्ताभित्रै यससम्बन्धी कार्यविधि तयार भइसक्ने जानकारी दिए । कोषका कर्मचारी र संघका पदाधिकारीबीच वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि सहकार्य […]

‘केयर गिभर’बाहेक अन्य क्षेत्रमा पनि नेपालीलाई रोजगारी दिन इजरायल सकारात्मक

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताएका हुन् । भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गरेको श्रम मन्त्रालयले

नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक

काठमाडौँ । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग आज नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताए । भेटमा मन्त्री श्रेष्ठले […]

मासु खाने सबै ‘राक्षस’ हुन् त ?

कोरोनाले चटक्कै नछोडेको भए पनि नेपालीलाई विस्तारै दशैंले छोइसकेको छ । विदेशबाट घर र्फकने नेपालीको संख्याले होस् या शहरबाट गाउँ र्फकने मानिसको संख्याले यसलाई थप पुष्टि गर्दछ । कतिपयले दशैंको लागि खरीद गरेको तथा तयार गरी पालिराखिएको खसी, बोका तथा राँगाहरूको फोटो सार्वजनिक गर्न पनि भ्याइसकेका छन् भने कतिपयले चाहिं दशैंको लागि मासु जोहो गर्न […]

फुटबलर शान्तालाई सहयोग

काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साताअघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् । शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा […]

खोप भण्डारण गृह तयार

विराटनगर, जेठ २५ । देशभर आठवटा खोप भण्डारण गृह तयार भएका छन् । खोप भण्डार गर्न सबै खालका पूर्वाधारसहित भण्डारण गृह तयार भएको हो । सबै नेपालीलाई सहज र सरल किसिमले कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यसहित सातवटै प्रदेश र केन्द्रमा गरी आठवटा खोप भण्डारण गृह निर्माण भएको छ । सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको […]