१४ साउन, काठमाडौं । हिमालय क्षेत्रबाट हुनेे पर्यटकको उद्धारको जिम्मा नेपाल प्रहरीलाई दिन सिफारिस गरिएको छ ।
नेपालको हिमाली क्षेत्रमा हुने 'फेक रेस्क्यु'बारे अध्ययन गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदनमा फेक रेस्क्यु गर्नेहरुलाई संगठित अपराध तथा ठगी मुद्दामा कारवाही गर्न सुझाव दिएको छ ।
हिमाली क्षेत्रमा घुम्न गएका पर्यटकहरु अलपत्र परेको भन्दै फर्जी …