वीरगन्ज नाकाबाट मोबाइल आयात बढ्यो

पर्सा : प्रविधिको प्रयोग र पारखीको आकर्षण चुलिएसँगै विदेशबाट हुने मोबाइलको आयात ह्वात्तै बढेको छ। मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज हुँदै चालु आवको साउनमा मोबाइल आयात बढेको हो। आयातित मोबाइल सबै टचस्क्रिन तथा बढी मूल्यका रहेका छन्। गत आव ०७७।०७८ साउनमा यो नाकाबाट जम्मा ५ हजार ४ सय २० मोबाइल आयात भएको थियो। तर चालु आव ०७८/७९ को साउनमा १ लाख ११ हजार ३ सय ८० मोबाइल नेपाल भित्रिएका छन्। खुल्ला सीमाको कारण अवैधानिक तवरबाट भित्रिने मोबाइलको संख्या यसमा समा

सम्बन्धित सामग्री

मोबाइल आयात बढ्यो, ६ महिनामा भित्रियो साढे ३६ लाख सेट

चालू आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक (साउनदेखि पुस) सम्ममा ३६ लाख ६४ हजार मोबाइल सेट आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ।