दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड

काठमाडौँ । ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रति

सम्बन्धित सामग्री

बेलायतमा हुने ‘मिसेस् नेपाल युनिभर्स’ मा दुई दर्जन बढीको प्रतिस्पर्धा

लन्डन फेसन हाउसले बेलायतमा आयोजना गरेको ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विवाहित महिलाहरुबीच हुने उक्त सौन्दर्य प्रतियोगिताको तेश्रो संस्करण यहि आइतबार अल्डरसट स्थित एम्पायर हलमा हुने भएको छ । प्रतियोगिताबाट चयन हुने मिसेस् नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस् युनिभर्समा सहभागिता जनाउन सक्नेछन् । इच्छुक विवाहित महिलाले जुनै देशमा रहेको भए पनि भाग लिन पाउने सो प्रतियोगितामा यसपटक  चौध जना विवाहित सुन्दरीले सहभागीता जनाए

‘मिसेस् नेपाल युनिभर्स’ को आवेदन सुरु

काठमाडौं । ‘मिसेस् नेपाल युनिभर्स २०७९’ को आवेदन सुरु भएको छ । विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो । आयोजक जिभा इन्कोरपरेटेडले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुला भएको जनाएको छ । नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते […]

हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस

काठमाडौं । ‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटोजेनिकसहित शिर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा रीमा खड्का ‘फष्ट रनर अप’, सुबिना शाक्य ‘सेकेन्ड रनर अप’, सीमा सराफ ‘थर्ड रनर अप’ र रेशमा पुरी ‘फोर्थ रनर अप’ घोषित भए । एमी […] The post हिना शुक्ला बनिन् मिसेस् नेपाल पिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटो जेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडर

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडरमा अभिनेत्री ऋचा शर्मा नियुक्त भएकी छिन् । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य …

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने

काठमाडौँ । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको ब्यावस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको […] The post अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

अभिनेत्री ऋचाले ‘मिसेस् नेपाल पिस’ छान्ने

‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज सम्भव छैन । त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभइकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यहि विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला हुने जानकारी दिएको छ ।महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस&rs

कविताले जितिन् मिसेस् नेपाल आइडल

मिसेस् नेपाल आइडलको २०२२ को उपाधि कविता राईले जितेकी छन् । हिमालयन मुभिजद्धारा आयोजित र राजधानीमा सम्पन्न प्रतियोगितामा करुणा शाह फस्ट रनरअप र साया राई सेकेन्ड रनरअप घोषित भए ।विवाहित महिलाको क्षमता र प्रतिभा निखार्ने उदेश्यले आयोजित अभिनेत्री सञ्चिता लुइटेल, अभिनेता यसराज गराच, मोडल तेजुला खतिवडा, फेसन डिजाइनर सुनिता चौलागाई र भिष्मा नेम्वाङ निर्णायक रहेको प्रतियोगितामा आधा दर्जनबढी सवटाइटल समेत बाँडिएको थियो ।हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिता अभिनेता तथा मोडल दिक्पाल कार्कीले संचा

‘मिसेस् नेपाल’ दीक्षाको शिक्षा : प्रेम विवाहले सहज भयो

दीक्षा केसीगत शनिबार मात्र मैले ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को ताज पहिरिएँ । आर्मी अफिसर्स क्लबमा आयोजित ग्रान्ड फिनालेमा २३ प्रतियोगीलाई पछि पार्दै मैले उपाधि चुमेकी हुँ । उपाधिका साथ मैले अमेरिकामा आयोजना हुने ‘मिसेस् वर्ल्ड’ नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेकी छु । यसका लागि सबैको साथ र सहयोगको अपेक्षा छ ।‘मिसेस् वर्ल्ड’ मा मेरो प्रतिनिधित्व नेपालका लागि पहिलो हो । त्यसैले, मेरो नाममा एउटा रेकर्ड बन्न लागेको छ । त्यो हिसाबले म निकै खुसी छु । सा

‘मिसेस् नेपाल टुरिजम’की विजेता छिरिङ बनिन् काँग्रेस महाधिवेशन प्रतिनिधि

‘मिसेस् नेपाल टुरिजम–२०१९’ की विजेता छिरिङ डोल्मा शेर्पा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । उनी दोलखा जिल्लाको आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् ।केन्द्रीय सक्षम नेतृत्व चयनमा सहयोग गर्न आफू महाधिवेशन प्रतिनिधि बनेको शेर्पा बताउँछिन् । शेर्पा कुशल मोडल पनि हुन् । मोडलिङको अलावा अभिनय, पर्यटन, शिक्षा, समाजसेवामा समेत काम गर्दै आएकी उनको सौन्दर्य प्रतियोगिताबाट देशको प्रतिनिधित्व अन्तर्राष्ट्रिय क्षेत्रमा गर्ने लक्ष्य समेत रहेको छ ।&nbs