अभिनेत्री ऋचाले ‘मिसेस् नेपाल पिस’ छान्ने

‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज सम्भव छैन । त्यसमाथि पनि हिंसारहित समाजको निर्माण नभइकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यहि विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको व्यवस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला हुने जानकारी दिएको छ ।महिलाविरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस&rs

सम्बन्धित सामग्री

हिना शुक्ला बनिन् ‘मिसेस् नेपाल पिस’

‘मिसेस् नेपाल पिस २०२२’ को उपाधि हिना शुक्लाले जितेकी छन् । २० प्रतियोगीलाई पछि पार्दै उनले मिस फोटो जेनिकसहित शीर्ष उपाधि चुमेकी हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा फष्ट रनर अप रीमा खड्का, सेकेन्ड रनर अप सुबिना शाक्य, थर्ड रनर अप सीमा सराफ र फोर्थ रनर अप रेशमा पूरी घोषित भए । अभिनेत्री ऋचा शर्मालाई मानार्थ ‘मिसेस् नेपाल पिस’ को उपाधि समेत प्रदान गरिएको प्रतियोगितामा राजभाई सुवाल, सीता पाठक, आस्था साख, सृजना जोशी र अभिनेत्री शर्मा पनि निर्णायक रहेका थिए

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडर

महिला विरुद्ध हुने सबैखाले हिंसाको न्युनिकरणमा योगदान दिने हेतुले आयोजना हुन लागेको ‘मिसेस् नेपाल पिस’को ब्राण्ड एम्बेसडरमा अभिनेत्री ऋचा शर्मा नियुक्त भएकी छिन् । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य …

अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने

काठमाडौँ । ‘शान्ति विना स्थायित्व र स्थायित्व विना समृद्ध र विकसित समाज संभव छैन । त्यसमाथि पनि हिंसा रहित समाजको निर्माण नभईकन आधुनिक र विकसित समाज कल्पना टाढाको कुरा हो’ यही विषयलाई मुख्य थिम बनाएर ‘मिसेस् नेपाल पिस २०२२’ आयोजना हुने भएको छ । प्रतियोगिताको ब्यावस्थापन युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको […] The post अभिनेत्री ऋचा शर्माले ‘मिसेस् नेपाल पिस’ छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कविताले जितिन् मिसेस् नेपाल आइडल

मिसेस् नेपाल आइडलको २०२२ को उपाधि कविता राईले जितेकी छन् । हिमालयन मुभिजद्धारा आयोजित र राजधानीमा सम्पन्न प्रतियोगितामा करुणा शाह फस्ट रनरअप र साया राई सेकेन्ड रनरअप घोषित भए ।विवाहित महिलाको क्षमता र प्रतिभा निखार्ने उदेश्यले आयोजित अभिनेत्री सञ्चिता लुइटेल, अभिनेता यसराज गराच, मोडल तेजुला खतिवडा, फेसन डिजाइनर सुनिता चौलागाई र भिष्मा नेम्वाङ निर्णायक रहेको प्रतियोगितामा आधा दर्जनबढी सवटाइटल समेत बाँडिएको थियो ।हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिता अभिनेता तथा मोडल दिक्पाल कार्कीले संचा

दीक्षा बनिन् मिसेस् नेपाल वर्ल्ड

काठमाडौँ । ‘मिसेस् नेपाल वर्ल्ड २०२१’ को उपाधि बाफल, काठमाडौँकी दीक्षा केसीले जितेकी छन् । शनिवार आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा शीर्ष उपाधि चुमेकी उनले नेपालको प्रतिनिधित्व गर्दै ‘मिसेस् वर्ल्ड’ जाने अवसर समेत प्राप्त गरिन् ।विवाहित महिलाहरूबीच आयोजित प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस् नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इन्टरनेसनल’ घोषित भए । दुवै सिङ्गापुरमा आयोजना हुने क्रमशः मिसेस् इन्टरनेसनल र एमएस इन्टरनेसनलमा नेपालको प्रति