‘मिसेस् नेपाल टुरिजम’की विजेता छिरिङ बनिन् काँग्रेस महाधिवेशन प्रतिनिधि

‘मिसेस् नेपाल टुरिजम–२०१९’ की विजेता छिरिङ डोल्मा शेर्पा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएकी छन् । उनी दोलखा जिल्लाको आदिवासी जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिमा छानिएकी हुन् ।केन्द्रीय सक्षम नेतृत्व चयनमा सहयोग गर्न आफू महाधिवेशन प्रतिनिधि बनेको शेर्पा बताउँछिन् । शेर्पा कुशल मोडल पनि हुन् । मोडलिङको अलावा अभिनय, पर्यटन, शिक्षा, समाजसेवामा समेत काम गर्दै आएकी उनको सौन्दर्य प्रतियोगिताबाट देशको प्रतिनिधित्व अन्तर्राष्ट्रिय क्षेत्रमा गर्ने लक्ष्य समेत रहेको छ ।&nbs