११ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको छ । सबभन्दा पेचिलो बनेको अर्थ मन्त्रालय कसले लिने भन्ने टुंगो भइसकेको छैन । नेताहरुका अनुसार नेपाली कांग्रेसले ७ वटा र माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ५ वटा मन्त्रालय लिने लगभग सहमति छ । एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलाई २/२ र अरुलाई १/१ मन्त्रालयमा सहमत गराउने […]