निषेधाज्ञा छलेर घ्याम्पेडाँडातिर बरालिँदै सर्वसाधारण

घ्याम्पेडाँडा र पाइलट बाबाको आश्रम अगाडिको चौरमा टिकटक बनान भिडियो खिच्ने, मदिरा पिउँदै बस्ने, बाइक लिएर गएको युवाको समूह, केटा–केटीको भेटघाट र समूहमा वनभोजजस्तै गरी खाएर बस्नेको भीड देखिन्थ्यो

सम्बन्धित सामग्री

शनिवार बिहानदेखि विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर । विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोशी प्रदेश सभाको बैठक यही जेठ १४ गतेका लागि आह्वान गरिएको छ । बैठकलाई लक्षित गरेर प्रदेशको नामकरणबाट असन्तुष्ट पहिचानवादी पक्षले आन्दोलन गर्ने चेतावनी दिएपछि शनिबारदेखि विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवकाअनुसार निषेधित क्षेत्रमा सर्वसाधारण […]

सिरहामा २ दिनका लागि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । सिके राउत नेतृत्वको जनमत पार्टीले गरिरहेको आमहड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।सोमबार जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उतर दक्षिणा ५०० मिटर आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गर्न निर्देशन दिएका हुन् । सोमबार एक विज्ञप्ति जारी गरी उनले उनले चोहर्वादेखि स

तस्वीर : निषेधाज्ञा खुकुलो भएसँगै बसन्तपुरमा घुमफिर गर्दै सर्वसाधारण

काठमाडौंको बसन्तपुरमा घुमफिर गर्दै सर्वसाधारण । निषेधाज्ञा खुकुलो भएसँगै बसन्तपुर दरबार घुम्न तथा अवलोकन गर्न आउनेहरु मानिसहरुका कारण यहाँको चहल पहल बढेको हो । तस्वीर : रासस

कर्मचारीको कमजोर समन्वयका मारमा सर्वसाधारण

—भोजराज कार्की सोलुखुम्बु, ८ असार: कोरोना सङ्क्रमणको गतिलाई रोक्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएसँगै नागरिकको जनजीवन कष्टकर बनेको छ । यो समयमा अतिआवश्यक कामका लागि आवतजावत गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयको सवारी सञ्चालन अनुमति अनिवार्य गरिएको छ । गृह मन्त्रालयले प्रदेश एक र दुईको सवारी सञ्चालन अनुमति दिने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिसमा […]

निषेधाज्ञाबीच पेट्रोलियम पदार्थको मूल्यवृद्धि

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले देशका अधिकांश भागमा निषेधाज्ञा जारी गर्दा सर्वसाधारण कष्टकर जीवन भेगिरहेका वेला नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर थप पीडा दिएको छ । नेपाल आयल निगम...

तस्वीर : ग्यास जोहो गर्न सिलिण्डरसहित लामबद्ध सर्वसाधारण

तनहुँको व्यासनगरपालिका–२ स्थित एक सप्लार्यसमा बुधवार ग्यास लिन सिलिण्डरसहित लामबद्ध बसेका सर्वसाधारण । तनहुँमा बुधवार राति १२ बजेदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ । तस्वीर : रासस

उपत्यकाको निषेधाज्ञा : मुख्य सडकमा कडाइ, भित्री क्षेत्र खुल्लै

काठमाडौं : काठमाडाैं उपत्यकामा बिहीबारदेखि १५ दिन सम्मका लागि निषेधाज्ञा छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरले अत्यावश्यक बाहेकका सबै सेवा संचालनमा रोक लगाएको छ। जसकारण अहिले उपत्यकाका मुख्य सडक क्षेत्रका औषधी बाहेकका पसलहरु बन्द छन्।अत्यावश्यक काम बाहेकका सर्वसाधारणलाई हिँड्न दिइएको छैन्। हिँडेकालाई सडकमै होल्डिङ सेन्टर बनाएर राेकिएको छ। ठाउँ-ठाउँमा प्रहरी तैनाथ छन्। तर, भित्री ठाउँहरुमा भने सबै प्रकारका पसलहरु सञ्चालन भैरहेका छन्। सर्वसाधारण ओहोरदोहोर गरिरहेकै देखिन

यस्तो छ बुटवलको निषेधाज्ञा, सर्वसाधारण भने घर जान सडकमा बस कुर्दै

बुटवल : सरकारले ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा लकडाउन तथा निषेधाज्ञा लगाउने निर्णय गरेअनुरूप रूपन्देहीमा पनि बिहीबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा शुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विज्ञप्ति जारी गर्दै कडाइका साथ लागू गर्ने बताएको छ। सोही अनुरूप चोकचोकमा नेपाल प्रहरी तथा नगर प्रहरीले जाँच…

सरकारले निषेधाज्ञा गर्ने निर्णयसँगै गाँउ फर्किर्नेको लर्को  (फोटो)

काठमाडौँ / काठमाडौँको कोटेश्वरबाट मङ्गलबार गाँउ फर्किदै  सर्वसाधारण । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले यही वैशाख १६ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै