तस्वीर : ग्यास जोहो गर्न सिलिण्डरसहित लामबद्ध सर्वसाधारण

तनहुँको व्यासनगरपालिका–२ स्थित एक सप्लार्यसमा बुधवार ग्यास लिन सिलिण्डरसहित लामबद्ध बसेका सर्वसाधारण । तनहुँमा बुधवार राति १२ बजेदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरिएको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

हिउँदे घाँसको जोहो गर्दै जुम्लाका महिला

जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।...

ओलाङ्चुङगोलावासीलाई घाँसको जोहो गर्न चटारो

ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्तीका बासिन्दालाई यतिबेला याक र चौँरीलाई  खुराक (घाँस) को जोहो गर्ने चटारो लागेको छ । हिउँदमा हिमपात हुने हुँदा उनीहरु चौँरी र याकको लागि हिउँदे खुराकको जोहो गर्न व्यस्त भएका हुन् । ओलाङ्चुङगोलावासी प्रत्येक वर्ष असोज ३ गतेको दिन घाँस काट्ने पर्वकै रुपमा लिने गरेको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ ।  चौँरी याक पालक […]

दशैँ खर्चको जोहो गर्न आए, ‘ठेकेदार’बाट ठगिए

दैलेख : घरपरिवारको गर्जो टार्न बिरामी आमाको उपचार र दशैंमा बालबच्चालाई एकसरो कपडाको जोहो गर्न भन्दै बर्दियाको राजापुर नगरपालिका–१ की सङ्गीता विक दुई महिनाअघि दैलेखमा मजदुरी गर्न आइन्।स्थानीय पेटी ठेकेदार मोहमत आलम (आस्लाम) को सम्पर्कमा मजदुर काममा दैलेख आएकी उनलाई अहिले दशैँ कसरी मान्ने भन्ने पिरलो मात्र छैन। उनलाई दशैँमा घर जान भाडाको जोहो गर्नसमेत मुस्किल परेको छ।पहिलो पटक मजदुर कामका लागि दैलेख आएकी सङ्गीतालाई कामबापतको रकम ठेकेदारले नदिँदा दशैंको मुखमा उनी समस्यामा परेकी

एक महिना यार्सागुम्बा टिपेर वर्षभरिको जोहो

दार्चुला, २ साउन । अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन् । उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउछन् । पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउछन् । घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै […]

चुनावी खर्चको जोहो गर्न अनैतिक कर्म

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन छिट्टै हुन गइरहेकाले सो निर्वाचनमा आवश्यक पर्ने खर्चको जोहो गर्न प्रधानमन्त्री र मन्त्रीले नै विभिन्न खाले हर्कत गर्न थालिरहेका समाचारहरू सार्वजनिक भएका छन् । कमिसनखोरको प्रभावमा परेर पेट्रोलियलगायतका पदार्थमा अत्याधिक मूल्यवृद्धि गर्ने कार्य प्रधानमन्त्री र उनका विभागीय मन्त्रीबाटै भएको खुलासा समेत हुन थालेको छ । अहिले अधिकांश मन्त्रालयमा मन्त्री विभिन्न सेटिङ […] The post चुनावी खर्चको जोहो गर्न अनैतिक कर्म appeared first on राजधानी राष्ट्रिय दैनिक.

खानेपानीको जोहो गर्ने चटारोमा कोलातीका वासिन्दा

यतिबेला सबैलाई चुनावी माहोलको प्रचारप्रसारको काममा खट्नलाई निकै चटारो छ तर, काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिका –६ कोलातीका बासिन्दालाई भने कसरी खानेपानीको जोहो गर्ने भन्ने चटारो छ । बिहान जो पहिला धारामा पुग्यो उसैले धेरै पानी ल्याउन पाउने भएकाले यहाँका बासिन्दा खानेपानीको जोहो गर्ने चटारोमा रहेका छन् ।कोलातीका लालबहादुर नेपालीले घर बनाउन तीन महिना अगाडि ल्याएको पानी ट्याङ्कीमा अलिअलि गरेर ओसार्दै गरेको धेरै भयो । अझै पुग्दोगरी पानी जोहो गर्न पाएको छैनन् । घरबाट धारासम्म पुग्

ज्यानको जोखिम एकातिर, दाउराको जोहो अर्कातिर

जनकपुरधाम : आर्थिक अभावकै कारण बाँच्नका लागि गरिने संघर्ष अनेक् हुन्छन्। प्रदेश २ मा दुई छाक खान धाैधाै पर्ने समुदायको अभावको व्यथा अलग्गै छ। खाना जोहो गर्ने उनीहरूको पीडा त एक ठाउँमा छ नै खाना पकाउने इन्धन जोहो गर्न पनि उनीहरूलाई निकै सकस हुने गर्छ। ग्रामीण भेगमा बसोबास गरिरहेका प्रायः सबैजसले खाना पकाउन कहिले पातपतिङ्गर संकलन गर्छन् त धेरैजसोले गुइँठा बाल्ने गर्छन्।गाई भैंसीको गोबरबाट बनाइने गुइँठा बालेर खाना पकाउने समुदाय प्रदेश २ मा अझै पनि छन्। स

बा! अब त सासको जोहो गर्नुस्

जति रुपैयाँमा तपाई एक थान माननीय किन्नुहुन्छ वा बेच्नुहुन्छ, त्योभन्दा महंगोमा पनि एक सिलिन्डर 'सास' पाइँदैन। त्यसैले मूल्यवान चिजको जोहो गर्नुस् 'सास'को जोहो गर्नुस् बा!

अक्सिजन सिलिन्डर जोहो गरिँदै, सहुलियतमा विदेशबाट किन्न बाटो खुला

काठमान्डाैं / छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको... The post अक्सिजन सिलिन्डर जोहो गरिँदै, सहुलियतमा विदेशबाट किन्न बाटो खुला appeared first on Purbeli News.

अक्सिजन सिलिन्डर जोहो गरिँदै, सहुलियतमा विदेशबाट किन्न बाटो खुला

छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिल