बुटवल : सरकारले ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएको जिल्लामा लकडाउन तथा निषेधाज्ञा लगाउने निर्णय गरेअनुरूप रूपन्देहीमा पनि बिहीबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा शुरु भएको छ। जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विज्ञप्ति जारी गर्दै कडाइका साथ लागू गर्ने बताएको छ। सोही अनुरूप चोकचोकमा नेपाल प्रहरी तथा नगर प्रहरीले जाँच…